'बिग बोस १९' को ग्रान्ड फिनाले आज, कसले जित्ला उपाधि?

फिनालेमा गौरव खन्ना, प्रणित मोरे, फरहाना भट्ट, अमाल मलिक र तान्या मित्तल प्रतिस्पर्धामा छन्।