मन्त्रीले कोटेसनको काम बन्द गरे, संसदीय समिति सभापतिको प्रतिवाद
२८ कात्तिक,विराटनगर । कोशी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री भूपेन्द्र राईले मन्त्रालयबाट कोटेसनको काम बन्द गरेका छन् ।
२० लाखसम्मको योजना कोटेसनमार्फत गर्न मिल्ने भए पनि मन्त्री राईले मन्त्रीस्तरीय निर्णय गर्दै कोटेसन बन्द गरेर सबै बजेट …