प्रश्रित र म कोठामा बसेर कुरा गरिरहेका थियौं । त्यसबेला हामीमाथि निकै गह्रौं जिम्मेवारी आएको थियो । हामीले भर्खर केही समयअघि मात्र नेपालको कम्युनिष्ट आन्दोलनका रुढ दक्षिणपन्थी विचार र पुष्पलालका जारी कमजोरीहरूका विरुद्ध विद्रोह गरेका थियौं । त्यसबेलासम्ममा …