मधेशका मुख्यमन्त्रीद्वारा मन्त्रीमण्डल विस्तार

काठमाडाैं। मधेश प्रदेशका मुख्यमन्त्री कृष्ण कुमार यादवले मन्त्रीमण्डल विस्तार गर्नुभएको छ। मुख्यमन्त्री यादवले आइतबार नेपाली कांग्रेस, जनमत पार्टी र नेकपा एकीकृत समाजवादी पार्टीबाट १-१ जनालाई मन्त्रीमण्डलमा सहभागी गराएर मन्त्रीमण्डल विस्तार गर्नुभएको हो। जनमत पार्टीबाट मन्त्री बन्नुभएका महेश यादवलाई अर्थ मन्त्रालयको जिम्मेवारी दिइएको छ। कांग्रेसका जंगीलाल राय र एकीकृत समाजवादीका कनिष पटेललाई बिना विभागीय मन्त्री बनाइएको […]