वीरगन्जमा पनि कारोबारमा आधारित भन्सार प्रणाली लागू

अर्थमन्त्री रामेश्वर खनालले शनिबार साँझ वीरगन्ज भन्सारमा पनि कारोबारमा आधारित भन्सार प्रणालीको उदघाटन गरेका हुन्।