रिट लिएर जाने विषयमा नेताहरूसँग सरसल्लाह भएको छ- श्याम घिमिरे

विघटित प्रतिनिध सभामा नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरे र सचेतक सुशीला थिङले प्रतिनिधि सभा विघटन विरूद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका छन्।