घुस प्रकरणमा मुछिएको भन्दै भूमि व्यवस्था मन्त्री अधिकारीलाई पनि पदमुक्त गर्न एमाले कास्कीको माग

‘पार्टीले मन्त्री होस् कि पार्टीका ठूला नेता जो कोहीलाई पनि गलत गर्दा कारबाही गर्नुपर्छ,’ उनले भने, ‘अनुसन्धानबाट सफाया पाउँछ भने ठिक छ नत्र पार्टी अध्यक्ष जोडिए पनि अनुसन्धानबाट बिमुख गर्न हुँदैन ।’