यातायात व्यवस्था विभागको सर्भर काठमाडौं उपत्यकामा सुचारु

काठमाडौं– यातायात व्यवस्था विभागको सर्भर आंशिक रुपमा सुचारु भएको छ । विभागका सूचना तथा प्रविधि निर्देशक केशव खतिवडाका अनुसार आइतबार दिउँसो करिब २ बजेदेखि सर्भर चल्न थालेको हो ।  ‘सिंहदवारमा रहेको एकीकृत डाटा सेन्टरबाट डाटा ताने पनि वर्षाका कारण जलेको भवनको सिलिङबाट पानी लिकेज हुँदा काम गर्न सकेका थिएनौ, अहिले आंशिक रूपमा काठमाडौँ उपत्यका भित्र मात्रै […]