जर्मनीले भन्यो- ‘नेक्सपेरिया चिप्स’लाई निर्यात प्रतिबन्धबाट छुट दिने कदम सकारात्मक

बर्लिन। चीनले ‘नेक्सपेरिया चिप्स’लाई निर्यात प्रतिबन्धबाट छुट दिने बताएको छ। बर्लिनले शनिबार गाडीमा प्रयोग हुने अर्धचालक (सेमिकन्डक्टर) चिप्स निर्माता कम्पनीमा बनेका चिप्समाथि तत्कालका लागि प्रतिबन्ध फुकुवा गर्ने चीनको कदम ‘सकारात्मक’ सङ्केत भएको भन्दै र यसको स्वागत गरेको हो। डच अधिकारीहरूसँगको विवादमा नेक्सपेरिया चिप्सलाई प्रतिबनध लगाइएको थियो र यसले जर्मन कार निर्माताहरूलाई चिन्तित बनाएको थियो। “चीनबाट […]