रास्वपा छाड्दै सन्तोष परियारले भने- नेपाली समाजको चरित्र अनुसार पार्टी निर्माण गर्न सकिएन

२८ कात्तिक, काठमाडौं । नेपाली समाजको चरित्र अनुसार पार्टी निर्माण गर्न नसकिएको प्रति दुःख जनाउँदै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सचिवालय सदस्य सन्तोष परियारले पार्टी छाडेका छन् । पार्टीका महामन्त्री कबिन्द्र बुर्लाकोटीलाई बुझाएको राजिनामा पत्रमा उनले …