२८ कात्तिक, काठमाडौं। कपिलवस्तुमा १४ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक युवक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा भारतको उत्तर प्रदेश देवरिया गिडाका २२ वर्षीय राकेश निसाद छन्।
१४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बुद्धभुमी नगरपालिका–७ …