‘कुलमानजी सरकारमा रहँदा पार्टी नेतृत्वमा बस्नुहुन्न,फर्केपछि अध्यक्ष बन्नुहुन्छ’

लामो समयको छलफलपछि कुलमान घिसिङको नाममा दल दर्ता हुने भएको छ । तत्कालको लागि पूर्वसचिव अनुपकुमार उपाध्यायको संयोजकत्वमा अरु सबै सदस्य रहने गरी निर्वाचन आयोगमा पार्टी दर्ता हुने भएको हो । चुनाव चिह्न भने बिजुलीको …