कीर्तिपुरमा एक पुरुष मृत भेटिए

२८ कात्तिक, काठमाडौं । कीर्तिपुरमा एक पुरुष मृत भेटिएका छन् । मृत भेटिनेमा ६६ वर्षीय ठाुकर पाण्डे रहेको प्रहरीले बताएको छ । उनी कीर्तिपुर नगरपालिका–६ चुईगाउँस्थित आफ्नै डेरा कोठामा मृत भेटिएका हुन् । दोलखाको चरिकोट नगरपालिका घर …