गुम्बाभित्र के हुन्छ?

हिजोआज नेपालमा गुम्बाका सम्बन्धमा सुन्दा ताज्जुब लाग्ने अनेक प्रश्न, टिप्पणी र आशंका व्यक्त हुन थालेका छन्। ती प्रश्नहरू केलाउने हो भने अधिकांश नेपालीलाई बुद्ध र बौद्ध धर्मबारे आधारभूत जानकारी नभएको मात्रै होइन, गलत अर्थ लगाउने र त्यहीअनुरूप विचार निर्माण गरिरहेको सहजै मान्न सकिन्छ। यसबाट बुद्ध जन्मिएको देश नेपाल, त्यही भूमिमा जन्मिएका हामी भन्नेलगायत गर्वको गरिमामाथि […]