पोखराविरूद्ध कर्णालीले जित्यो टस, दुवै टोलीमा गरी ८ खेलाडी परिवर्तन

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत मंगलबार दिनको दोस्रो खेलमा कर्णाली याक्सले पोखरा एभेन्जर्सविरूद्ध टस जितेको छ।