काठमाडौं। जारी दाेस्राे संस्करणकाे सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा जनकपुर बोल्ट्स विजयी भएकाे छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा मंगलबार भएकाे पहिलाे खेलमा जनकपुरले चितवन राइनोजलाई ६ विकेटले पराजित गरेकाे हाे। साेही जितसँगै साविक विजेता जनकपुरले हारको श्रृङ्खला तोडेको छ। यसअघि लगातार ४ खेलमा पराजय भोगको जनकपुरले आफ्नो पाँचौ खेलमा जित निकालेकाे हाे। यो […]