आईसीसी विश्वकप लिग-२ मा नेपाल अमेरिकासँग ४ विकेटले पराजित

काठमाडौं । आईसीसी विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक सिरिजको तेस्रो खेलमा नेपाल अमेरिकासँग ४ विकेटले पराजित भएकाे छ। दुबईमा शनिबार भएको खेलमा नेपाल अमेरिकासँग ४ विकेटले पराजित भएकाे हाे। २ सय ७२ रनको लक्ष्य पछ्याएको अमेरिकाले ४९ ओभरमै जित हात पारेकाे छ। अमेरिकाका लागि साइतेजा मुक्कमल्ल ७५ र मिलिन्द कुमार ७० रन बनाएका थिए । नेपालका […]