त्रियुगाको बाढीले बेल्टार-फत्तेपुर, सुन्दपुर-हँडिया सडक अवरुद्ध

निरन्तर वर्षाले बेल्टार, फत्तेपुर, हँडिया, सुन्दरपुरमा यातायात सेवा अवरुद्ध भएको छ।