तपाईंलाई म शिक्षक हुँ भनेर हिँड्न लाज लाग्दैन!

एउटा संरक्षक सोचेको शिक्षक एकाएक भक्षक भइदिएको यो भयानक घटना मेरी साथीको साथमा घटेको ५ वर्ष पुरानो सत्य घटना थियो।