जसपा नेपालले गठन गर्‍यो संसदीय बोर्ड

२६ कात्तिक, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले संसदीय बोर्ड गठन गरेको छ । पार्टी विधानको धारा ९५ को उपधारा (१) मा भएको व्यवस्थाबमोजिम प्रतिनिधिसभा सदस्य निर्वाचन सम्बन्धी आवश्यक कार्य गर्न विधानको धारा ९६ अनुसारको …