एमाले महाधिवेशनमा युवालाई पनि आरक्षण, कहाँबाट कति प्रतिनिधि ?

१५ कात्तिक, काठमाडौ । नेकपा एमालेले महिला, मजदुर र दलितसँगै ४० वर्ष मुनिका युवाहरूलाई पनि कोटा छुट्याएर प्रतिनिधि चयन गर्ने निर्णय गरेको छ । अध्यक्ष केपी शर्मा ओलीको अस्थायी निवास गुन्डुमा बसेको सचिवालय बैठकले ४० वर्ष …