झिनो अंकले घट्यो नेप्से परिसूचक, ६ कम्पनीको शेयरमा सकारात्मक सर्किट

साताको तेस्रो कारोबार दिन मंगलबार (आज) नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक झिनो अंकले घटेको छ । आज नेप्से परिसूचक ०.५३ अंकले घटेर २ हजार ६४४.७० विन्दुमा बन्द भएको हो। आज १ करोड ८ लाख १० हजार कित्ता शेयर खरिद–बिक्री हुँदा ४ अर्ब ४८ करोड १३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। आज १२५ कम्पनीको शेयर […]