मधेस भवन गेटमा सात दलको धर्ना, मुख्यमन्त्रीलाई छिर्न नदिने अडान

मधेस प्रदेश सरकारको मुख्यालय रहेको मधेस भवनमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति छ। सांसदहरू सडकमा धर्नामा बसेपछि आवतजावत ठप्प बनेको छ।