एजेन्सी। फ्रान्समा कार अनियन्त्रि भएर मानिसको भीडमा पस्दा करिब १० जनाको मृत्यु भएको छ। फ्रान्सको ग्वाडेलुपको सेन्टयन्न शहरमा मानिसको भीडमा कार पस्ता अन्य केही घाइते भएको अन्तर्राष्टिय संचारमाध्महरुले जनाएका हुन् । क्रिममसको अवसरमा मानिसहरू बत्ती बाल्दै सजावट गदै गरेको स्कोएलचर स्क्वायरमा कार दुर्घटना भएको हो। घटनामा कूल १९ जनालाई कारले किचेकोमा १० जनाको घटनास्थलमै मृत्यु […]