सयपत्री फूलखेतीबाट वार्षिक सात लाख बचत गर्दै लालबाबु

जिल्लाको मनराशिस्वा नगरपालिका–३ सोनौल गाउँका लालबाबु भण्डारीले सयपत्री फूलखेतीबाट वार्षिक सात लाख बचत गरिरहेका छन्।