अराजकताबाट जन्मिएको सरकार लोकतान्त्रिक हुन सक्दैन : ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अराजकताबाट जन्मिएको सरकार लोकतान्त्रिक हुन नसक्ने बताएका छन् ।