बेइजिङ– चीनको आधिकारिक तथ्याङ्कअनुसार औद्योगिक उत्पादन अक्टोबरमा वार्षिक आधारमा ४.९ प्रतिशतले बढेको छ । यस वर्षको पहिलो १० महिनामा, चीनको औद्योगिक उत्पादन गत वर्षको उही अवधिसँग तुलना गर्दा ६.१ प्रतिशतले वृद्धि भएको राष्ट्रिय तथ्याङ्क ब्यूरोले जनाएको छ । औद्योगिक उत्पादन ठूलो उद्यमहरूको गतिविधि मापन गर्न प्रयोग गरिन्छ, जसको वार्षिक मुख्य व्यापार कारोबार कम्तीमा २० करोड […]