विदेशमा रहेका नेपालीले ३ महिनामा ५ खर्ब ५३ अर्ब पठाए, गत वर्षको तुलनामा ३५.४ प्रतिशतले वृद्धि

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विवरणअनुसार सो अवधिमा ५ खर्ब ५३ अर्ब ३१ करोड रुपैयाँ बराबरको विप्रेषण स्वदेश भित्रिएको छ ।