काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्माले माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीसँग पार्टी एकता गर्नेकुरा मान्य नहुने चेतावनी दिनुभएको छ। पार्टी एकताको बारेमा अन्तिम निर्णय लिन पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा शनिबार बसेको बैठकमा उहाँले सोही कुरा मान्य नहुने धारणा राख्दै बैठकबाट बाहिरिनुभएको हो। पार्टीको महाधिवेशनलाई छल्न, नेतृत्व हस्तान्तरणको मुद्दालाई आझेलमा पार्नेगरी संयोजक पुष्पकमल […]