काठमाडौं – कमेडियन कैलाश कार्कीले नयाँ कमेडी कार्यक्रम ‘फन टूस शो’ (The Fun2ss Show) ल्याएका छन् । उनको यो शो इम्प्रभ कमेडी विधामा आधारित रहेको छ । एम्प्रभ कमेडी नेपालका लागि नौलो हो । ‘अनस्क्रिप्टडेट’ प्रस्तुती यो शोको प्रमुख विशेषता हो । नेपालमा नयाँ विधाको कमेडी परिचित गराउने उद्देश्यले उक्त शो ल्याएको शोका निर्देशक कैलाशको […]