काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा सेयर कारोबारको आज पहिलो दिन अधिकांश कम्पनीको सेयर मूल्य वृद्धि भएको छ । आइतबार नेप्सेमा ९ अर्ब २० करोड ३१ लाख ४६ हजार रुपैयाँको सेयर कारोबार हुँदा ३०.७५ अंकले नेप्से बढेको हो । नेप्सेमा आज कारोबार भएकामध्ये २०५ वटा कम्पनीको सेयर मूल्य बढ्दा र ४२ वटा कम्पनीको सेयर मूल्य घट्दा […]