केन्द्रीय समितिलाई बन्धक नबनाउन कांग्रेस नेता महरको आग्रह

१६ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका युवा नेता नैनसिंह महरले पार्टीका पदाधिकारीहरूले केन्द्रीय समितिलाई बन्धक बनाएको आरोप लगाएका छन् । पार्टीको १५औं महाधिवेशनको कार्यतालिका समयमै नल्याएर बारम्बार केन्द्रीय समिति बैठक स्थगित गरिएको भन्दै महरले यस्तो अवस्थाले …