कुलेश्वरबाट ५७ लाखसहित एक युवक समातिए

२१ मंसिर, काठमाडौं । कुलेश्वरबाट ५७ लाख रुपैयाँसहित एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा काभ्रेको नमोबुद्ध नगरपालिका–९ का ३४ वर्षीय सरोज श्रेष्ठ छन् । उनलाई प्रहरी वृत्त कालिमाटीबाट खटिएको टोलीले पक्राउ गरेको हो । आइतबार …