राहुल गान्धी चुनावी अभियानमा सहभागी नहुने

एजेन्सी । भारतीय काँग्रेसका नेता राहुल गान्धीले पश्चिम बङ्गालमा तय गरिएका आफ्ना सबै चुनावी र्यालीहरुलाई स्थगित गरेका छन् । कोरोना भाइरसको बढ्दो संक्रमणलाई मध्यनजर गरि आफूले सबै र्यालीहरु स्थगित गरेको र यसबारे अरु पार्टीका नेताहरुलाई पनि सोच्न आग्रह गान्धीले गरेका छन् ।विपक्षी नेता गान्धीले ट्वीट सन्देशमा भनेका छन्, “कोभिडका कारण सिर्जित अवस्थालाई मध्यनजर गर्दै पश्चिम बङ्गालमा हुने मेरा सबै र्यालीहरु रद्द गरेको छु । म अरु पार्टीका नेताहरुसँग पनि अपिल गर्छु कि यस्तो अवस्थामा हुने र्यालीहरुका

सम्बन्धित सामग्री

राहुल गान्धी चुनाव लड्न अयोग्य

नयाँदिल्ली: भारतीय निर्वाचन आयोगले राहुल गान्धी नामका व्यक्ति चुनाव लड्न अयोग्य भएको घोषणा गरेको छ। आयोगले निर्वाचन खर्चको हिसाब नबुझाएको भन्दै 'राहुल गान्धी' नाम चुनाव लड्न अयोग्य घोषितको सूचीमा राखेको छ।काँग्रेस आईका पूर्व अध्यक्ष राहुल गान्धी सन् २०१९ को लोकसभा चुनावमा स्वतन्त्र उम्मेदवारी दर्ता गराएका थिए। उनी केरलको वायनाड संसदीय क्षेत्रबाट लोकसभामा विजयी भएका थिए। उनी परम्परागत निर्वाचन क्षेत्र अमेठीबाट पराजित हुने देखिएपछि केरलबाट पनि स्वतन्त्र उम्मेदवारी दिएका थिए।

राहुल गान्धी पक्राउ

काठमाडौँ- भारतीय कंग्रेसका नेता राहुल गान्धी पक्राउ परेका छन् । उनलाई प्रहरीले पक्राउ गरी मंगलबार हिरासतमा राखेको छ । सम्पत्ति शुद्धीकरण मुद्दामा कंग्रेस अध्यक्ष तथा आमा सोनिया गान्धीलाई प्रवर्तन निर्देशनालयले सोधपुछ गरेपछि त्यसको विरोध गर्ने क्रममा प्रहरीले राहुललाई गिरफतार गरेको थियो । सम्पत्ति शुद्धीकरण मुद्दामा गान्धीलाई मंगलबार दोस्रो पटक प्रवर्तन निर्देशनालय ‘ईडी’मा बोलाइएको थियो । […]

अचानक ठमेलको एलओडी पुगे राहुल गान्धी

काठमाडौँ- पत्रकार सुम्निमा उदासको बिहेमा सहभागी हुन काठमाडौँ आएका भारतीय नेता राहुल गान्धी सोमबार राति अचानक ठमेलस्थित एलओडी क्लब पुग्दा त्यहाँ रहेका आगन्तुकमात्र होइन,  सञ्चालकहरुसमेत छक्क परेका छन्। कांग्रेस आईका नेता गान्धी सोमबार दिउँसो काठमाडौँ आइपुगेका हुन्। उनकी साथी सुम्निमा उदासको बिहेमा सहभागी हुन गान्धी काठमाडौँ उत्रिएका हुन्। नक्सालको होटल मेरियटमा बसेका गान्धी राति अचानक […]

राहुल गान्धी काठमाडौंमा

काठमाडौं । भारतको प्रमुख प्रतिपक्षी दल भारतीय राष्ट्रिय कंग्रेसका नेता राहुल गान्धी काठमाडौं आएका छन् । गान्धी सोमबार अपराह्न ५ बजे आसपास त्रिभुवन विमानस्थलमा उत्रेका स्रोतको भनाइ छ । गान्धी नागपोखरीस्थित होटल मेरियटमा बसेका छन् । उनी पारिवारिक भ्रमणका क्रममा नेपाल आएको जनाइएको छ । गान्धी बिहीबार एक विवाहमा सहभागी हुने कार्यक्रम रहेको जनाइएको छ […] The post राहुल गान्धी काठमाडौंमा appeared first on राजधानी राष्ट्रिय दैनिक.

वैवाहिक कार्यक्रममा सहभागी हुन राहुल गान्धी काठमाडौँमा

काठमाडौँ– भारतीय राष्ट्रिय कांग्रेसका नेता राहुल गान्धी एउटा वैवाहिक कार्यक्रममा सहभागी हुनका लागि काठमाडौँ आइपुगेका छन्। उनी मित्र सुम्नीमा उदासको विवाहमा सहभागी हुन सोमबार साँझ काठमाडौँ आइपुगेको स्रोतले जानकारी दियो। उनी बिहीबार वैवाहिक कार्यक्रममा सहभागी हुनेछन्। पत्रकार सम्निमा उदास मंगलबार निमा मार्टिन शेर्पासँग वैवाहिक बन्धनमा बाँधिदै छिन्। सुम्निमा सीएनएनकी पूर्व पत्रकार हुन्। उनले केही वर्ष […]

राहुल गान्धी किन नेपाल आए ?

काठमाडौं, १९ वैशाख । कँग्रेस आईका नेता राहुल गान्धी नेपाल आएका छन् । उनी अपरान्ह निजी भ्रमणका सिलसिलामा काठमाडौं आएका हुन् । गान्धी होटल मेरियटमा बसेको बुझिएको छ । उनी ५ दिन नेपाल बसेर हिमाली क्षेत्रको पदयात्रामा निस्कने बुझिएको छ । राहुल सुम्निमा उदासको विवाहमा सरिक हुने गरी आएका हुन् । सुम्निमा पूर्वराजदूत भीम उदासकी […]

राहुल गान्धी काठमाडौंमा

भारतीय राष्ट्रिय कांग्रेसका नेता राहुल गान्धी काठमाडौं आइपुगेका छन्। स्रोतका अनुसार उनी भिस्तार एयर लाइन्सको विमान मार्फत ४:१० मा काठमाडौं आइपुगेका हुन्। उनी नागपोखरी स्थित मेरियट होटलमामा बसेका छन्। एक...

राहुल गान्धी काठमाडौंमा

१९ वैशाख, काठमाडौं । भारतीय राष्ट्रिय कंग्रेस पार्टीका नेता राहुल गान्धी काठमाडौं आएका छन् । भिस्तार एयरलाइन्सको विमानमार्फत सोमबार ४:४० मा गान्धी काठमाडौं आइपुगेको विमानस्थल स्रोतले जनाएको छ । निजी भ्रमणको क्रममा काठमाडौं आइपुगेका उनी अहिले काठमाडौंस्थित मेरियट होटलमा बसेका छन् ।

राहुल गान्धी काठमाडौँमा

काठमाडौँ । भारतको प्रमुख प्रतिपक्ष भारतीय राष्ट्रिय काँग्रेस पार्टीका नेता राहुल गान्धी छुट्टी मनाउन काठमाडौँ आएका छन् । उनी भिस्तार एयरलाइन्सको विमानबाट सोमबार अपराह्न ४ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको विमानस्थल उच्च स्रोतले बतायो । नेता गान्धीले ५ दिन नेपालमा बिताउने छन् । त्यस दौरानमा उनी रारा वा मुस्ताङ भ्रमणमा जान सक्ने स्रोतले बताएको […]

राहुल गान्धी भारतको प्रधानमन्त्री बने उनको पहिलो काम के होला ?

भारतीय राष्ट्रिय कांग्रेसका अध्यक्ष राहुल गान्धीलाई धेरैले गान्धी/नेहरु परिवारको उत्तराधिकारीका रुपमा लिने गर्छन्। पूर्व प्रधानमन्त्री इन्दिरा गान्धीका नाति, पूर्व प्रधानमन्त्री राहुल गान्धी र कांग्रेस अध्यक्ष सोनिया गान्धीका छोरालाई नै गएको लोकसभा चुनावमा भावी प्रधानमन्त्रीका रुपमा प्रस्तुत गरिएको थियो। तर उनी गान्धी परिवारको गढ मानिएको अमेठी क्षेत्रबाटै पराजित भए। अमेठीबाट पराजित…