राष्ट्रिय खेलकुदमा स्वर्णपदक विजेता एनआरएनएका खेलाडीलाई सम्मान

गैरआवासीय नेपाली संघ (एनआरएनए)तर्फबाट ९औं राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी भएर पदक विजेता खेलाडीहरुलाई सम्मान गरिएको छ । संघको सचिवालयमा प्रतियोगिताको पौडी विधामा स्वर्ण पदक विजेताद्वय एस्ली सापकोटा डंगोल र आशिष सापकोटा डंगोललाई गरिएको हो गण्डकी प्रदेशको पोखरामा आयोजना गरिएको ९औ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पौडी प्रतियोगितामा एस्ली सापकोटाले ६ वटा स्वर्ण र आशिष सापकोटा डंगोलले …