बेबी बम्प देखाउँदै स्वेता

अभिनेत्री स्वेता खड्का छिट्टै आमा बन्दैछिन् । प्रेमी विजयेन्द्र सिंह राठौतसँग विवाह गरेकी स्वेता आमा बन्ने खबर केही अगाडि सार्वजनिक भएको थियो । उनी आमा बन्न लागेको खबरले उनको फ्यानमा खुसी छाएको छ । पहिलो सन्तान जन्मदिने तयारीमा रहेकी स्वेता पछिल्लो समय सामाजिक संजाल बेबी बम्पसहित तस्बिर सार्वजनिक गरिहेकी छन् । हाल पनि उनले केही तस्बिर सार्वजनिक गरेकी छन् । जसमा उनी निकै खुसी देख्न सकिन्छ । केही तस्बिरमा उनको साथमा विजयेन्द्र पनि रहेका छन् । अभिनेत्री श्वेताले गत मंसिरमा विजयेन्द्रसँग व

सम्बन्धित सामग्री

गायिका रिहानाले लाइभ शोमा बेबी बम्प देखाउँदै दिइन् प्रस्तुती

एजेन्सी । हलिउडकी प्रसिद्ध पप गायिका रिहानाले लाइभ शोमा बेबी बम्प देखाउँदै प्रस्तुती दिएकी छन् । संगीत उद्योगसँगै रिहानाको प्रभाव फेसन उद्योगमा पनि देखिएको छ । तर, पछिल्लो एक वर्षमा फेसन र संगीतका अलावा रिहाना आफ्नो गर्भावस्थाका कारण पनि चर्चामा छिन् । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार ‘सुपर बाउल हाफटाइम’ भनिने एक समारोहमा सांगीतिक प्रस्तुती दिने […]

आलियाले गरिन् यस्तो ड्रेस अप, लुकाइन् बेबी बम्प

एजेन्सी । बलिउड अभिनेत्री आलिया भट्ट यतिबेला आफ्नो फेसनलाई लिएर निकै चर्चामा छिन् । जहाँ उनले आफ्नो बेबी बम्प लुकाउने पहिरन लगाएकी छन् । अभिनेत्री भट्ट गर्भवती भएको खबर आएपछि उनको तस्वीर र फोटोसुटहरू एकाएक समाजिक सञ्जालमा भाइरल भइरहेको छ । नायिकाको सौन्दर्य देखेर सबैले उनको तारिफ गरिरहेका छन् । गंगुबाई काठियावाडीको सफलतापछि आलियाले अभिनेता […]

पहिलो पटक देखियो आलियाको बेबी बम्प

एजेन्सी, २६ असार । केही दिन अघि मात्रै गर्भावस्थाबारे जानकारी दिएकी हालै पोर्चुगलमा आफ्नो आगामी हलिउड डेब्यू फिल्म ‘हार्ट अफ स्टोन’ को भागको सुटिङ पूरा गरेकी छिन् । यस फिल्ममा आलियाको साथमा चर्चित अभिनेत्री गल गाडोट र जेमी डोर्नन देखिनेछन् । आलियाले शुक्रबार फिल्मको सेटबाट गल गाडोट र टोलीसँगका केही तस्विरहरू सेयर गर्दै सुटिङ सकिएको […]

निकारागुआमा ‘बेबी बम्प’ प्रतियोगिता, ठूलो भुँडी हुनेलाई अवार्ड

न्यूयोर्क । मध्य अमेरिकी देश निकारागुआमा ‘बेबी बम्प प्रतियोगिता’ आयोजना गरिएको छ । प्रतियोगितामा १९ जना गर्भवती महिलाको सहभागिता रहेको थियो । जजहरूले सबैको बेबी बम्प नापेर ५७ सेन्टिमिटर पेट भएका महिलालाई विजेता घोषित गरेका थिए । विजेतालाई ‘बिगेस्ट बेबी बम्प’ अवार्डसँगै उपहार र पुरस्कार दिइएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएको छ । यो प्रतियोगिता ९ महिनाकी […]

पेरिस फेसन विकमा रिहानाको बेबी-बम्प

२२ फागुन, काठमाडौं । अमेरिकी गायिका रिहाना अहिले गर्भवती छिन् । उनको बेबी-बम्प संसारभर चर्चाको विषय बनेको छ । उनको गर्भवती अवस्थाको पेटलाई लिएर हलिउडदेखि युरोपेली मिडियाले स्त्रीत्वको बहस पनि थालेका छन् । रिरी नामले समेत हलिउडमा चर्चित अर्बपति रिहाना यसैसाता पेरिस फेसन विकअन्तर्गत डायोर अटम विन्टर २०२२ मा फेसन स्टेटमेन्ट बनिन् । कालो पहिरनमा […]

विवाहलगत्तै शिबानी भइन् गर्भवती ? ‘बेबी बम्प’ बारे आफैंले दिइन् यस्तो जानकारी

शिबानी दांडेकर र फरहान अख्तर दुबै विवाह बन्धनमा बाँधिएदेखि नै चर्चामा छन् । नवविवाहित जोडी आफ्नो वेडिङ रिसेप्सनदेखि हरेक कार्यक्रममा तस्बिरका लागि सोसल मिडियामा छाइरहे । हालै शिबानीले फरहानसँग आफ्नो तस्बिर पोस्ट गरिन् । तस्बिर एक पार्टीको थियो जसलाई उनले आफ्ना नजिकका साथीका लागि होस्ट गरेकी थिइन् । तस्बिरमा शिबानीले आफ्नो नयाँ ट्याटु देखाएकी थिइन् तर ज्याटुको साटो एउटा तस्बिरमा उनी गर्भवती भएको हल्ला गर्नेहरुको मुख थुनिदिएको छ । यसमा नायिका आफैंले जवाफ पनि दिएकी छिन् ।‘बेबी बम्प होइन

गर्भवती रिहानाले देखाइन् बेबी बम्प

१८ माघ, काठमाडौं । विश्व चर्चित अमेरिकी गायिका रिहाना गर्भवती छिन् । रिहानाले न्युयोर्क सिटीमा सोमबार आफ्नो बेबी बम्प शो गरेकी छन् । ३३ वर्षकी यी अविवाहित सुन्दरी केही वर्षदेखि रक्कीको प्रेममा छिन् । चर्चित अनलाइन डेली मेलका अनुसार रिहाना र उनका प्रेमी रक्की पहिलो बच्चाको प्रतीक्षा गरिरहेका छन् । जुन कुरा उनीहरुले सोमबार आफ्ना […]

यी महिलाले देखाइन् अचम्मको ‘बेबी बम्प’

सामाजिक सञ्जालमा एक महिलाको बेबी बम्पले अहिले चर्चा पाएको छ । डेनमार्ककी मिशेला मेयर मोसी नामकी गर्भवती युवतीको बेबी बम्प बेबी बम्प नभएर केही बिरामी पो हो की जस्तो लाग्ने खाले छ ।  यी महिलाले अहिले ३ बच्चा जनाइसकेको बताइएको छ । तर पनि उनको गर्भवती हुँदाको बेबी बम्पले अहिले पनि चर्चा पाइरहेको डेली स्टारले खबर लेखेको छ । यी महिलाले ‘सिजेरियन डेलीभरी’ गरेर तीन बच्चालाई जन्म दिइन् ।  उनी त्यस समयमा ३५ हप्ताको गर्भवती रहेको बताइएको समेत समाचार एजेन्सीले जनाएको छ ।  इन्स्टाग्...

प्रियंकाको पेट देख्दा तर्सिनेहरूका नाममा

यो लेख लेखिरहनु खासै आवश्यक त थिए, तर नायिका प्रियंका कार्कीको ''बेबी बम्प''माथि चौतर्फी हमला हुँदा मैले मन थाम्न सकिनँ । आँखामा राख्दा पनि नबिझाउने यति चुलबुले सुन्दर नायिकालाई मानिसहरूले ताइ न तुइको आलोचना गरिरहेको देख्दा मेरो हृदय छियाछिया भएको छ । 'बेबी बम्प' देखाएको हरेक फोटोमा प्रियंका कार्की यति राम्री, यति कन्फिडेन्ट देखिएकी छिन् कि 'अरे वाह' भनेर तारिफ नै गरौं जस्तो । चिल्लो ठूलो पेट अनि त्यो पेटभित्र हुर्किरहेको एउटा मानवसृष्टि… । उनलाई वरिपरि घेरिरहेका अन्य सुन्दर...