काठमाडौंका सडकबाट ५५ बालबालिकाको उद्दार

काठमाडौं उपत्यकाबाट ५५ जना सडक बालबालिकाको उद्दार गरिएको छ । महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय, राष्ट्रिय बालअधिकार परिषद बालबालिका खोजतलास समन्वय केन्द्रको समन्वयमा प्रहरीले उनीहरुको उद्दार गरेको हो ।जिल्ला प्रहरी परिसर काठमाडौंले नगर प्रहरी कार्यालय तथा प्रहरी बृत्तहरुबाट संयुक्त रुपमा प्रहरी परिचालन गरी सडक पेटीमा बसी माग्दै हिँड्ने बालबालिकाको उद्दार गरिएको हो ।  उनीहरुले सडक यात्रुहरूसँग माग्दै हैरानी दिनुका साथै आवागमनमा समेत अवरोध पुर्याउदै आएका थिए । ३३ जना बालक र २२ जना बा

सम्बन्धित सामग्री

उद्दार र उपचारमा खटिन मुख्यमन्त्रीको निर्देशन

सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टले भूकम्पमा परेकाहरूको उद्दार तथा उपचारमा खटिन निर्देशन दिएका छन् । मुख्यमन्त्री भट्टले खप्तड राष्ट्रिय निकुञ्ज केन्द्रबिन्दु भएर गएको भूकम्पमा परेकाहरूको उद्दार तथा उपचारमा खटिन...

लखनऊबाट ७ नेपालीसहित ११ बालकको उद्दार

काठमाडौँ । भारतको उत्तरप्रदेशको राजधानी लखनऊबाट ७ जना नेपालीसहित ११ जना बालकको उद्दार गरिएको छ । दिल्लीमा बाल मजदूरीका लागि लैजाँदै गरेको अवस्थामा उनीहरुलाई उद्दार गरिएको एन्टी ह्युमन ट्राफिकिङ्ग यूनिट (एएचटीयू)ले जनाएको छ । बिहार राज्यको राजधानी सहर पटनाबाट दिल्ली जाँदै गरेको बसमा छापामारी गरेर उनीहरुको उद्दार गरिएको थियो । उनीहरुलाई बालश्रम गराउन लैजाने कार्यमा […]

लखनऊबाट ७ नेपालीसहित ११ बालकको उद्दार

७ भदौ, वीरगञ्ज । भारतको उत्तरप्रदेशको राजधानी लखनऊबाट ७ जना नेपालीसहित ११ जना बालकको उद्दार गरिएको छ । दिल्लीमा बाल मजदूरीका लागि लैजाँदै गरेको अवस्थामा उनीहरुलाई उद्दार गरिएको एन्टी ह्युमन ट्राफिकिङ्ग यूनिट (एएचटीयू)ले जनाएको छ । बिहार राज्यको राजधानी सहर पटनाबाट दिल्ली जाँदै गरेको बसमा छापामारी गरेर उनीहरुको उद्दार गरिएको थियो । उनीहरुलाई बालश्रम गराउन […]

जलजला गाउँपालिकाद्वारा प्रहरीलाई उद्दार सामग्री प्रदान

पर्वत : पर्वतको जलजला गाउँपालिकाले विपद्मा परेकाहरूको उद्दारको लागि गाउँपालिकाभित्र रहेका प्रहरी चौकीहरूलाई उद्दार सामग्रीहरू उपलब्ध गराएको छ।भूकम्प, वर्षाको बेलामा जान सक्ने बाढी पहिरो, चट्याङ लगायतका विपद्को बेलामा उद्दार गर्न पुग्ने प्रहरीसँग उद्दार सामग्रीहरू आवश्यकता अनुसार भएमा छिटो उद्दार हुन सक्ने भएकाले ती सामग्रीहरू उपलब्ध गराइएको गाउँपालिकाका उपाध्यक्ष दीपक आचार्यले बताए।अहिले बर्खा यामको बेला रहेको र जलजलाका विभिन्न वडाहरूमा पहिरोको जोखिम रहेकाले जुन कुनै बेलामा विपद् आउन सक्ने भएकाल

अफगानिस्तानमा अभिभावकसँग बिछाेडिएका सयाैं बालबालिकाको उद्दार

एजेन्सी । संयुक्त राष्ट्रसंघले अफगानिस्तानमा तालिबान सत्तामा आएपछि देशबाट सर्वसाधारण पलायन हुने क्रममा अभिभावकबाट छुटेका सयौँ बालबालिकालाई उद्दार गरिएको जनाएको छ । अमेरिकी सेनाको बहिर्गमनसँगै अफगानिस्तानबाट आफ्ना बावुआमासँग विदेश जान विमानस्थल र वरपरका क्षेत्रमा सयौं बालबालिका छुटेपछी संयुक्त राष्ट्रसंघले उनीहरुको उद्दार गरेको हो । उद्दार गरिएकाहरुमा जर्मनी, कतार र अन्य देशहरूको उडानमा छुटेका बालबालिकाहरू रहेको […]

अफगानिस्तानबाट नेपाली उद्दार जारी : हालसम्म आठ सय ६० जनाको उद्दार

काठमाडौं । सरकारले अफगानिस्तानबाट हालसम्म आठ सय ६० जनाको उद्दार गरिएको छ । उद्दार गरिएका सबै नेपाली स्वदेश आइसकेका छन् । परराष्ट्र मन्त्रालयले अफगानिस्तानबाट नेपालीलाई उद्दार गरि स्वदेश फर्काउने क्रम जारी रहेको जनाएको छ । काबुलमा उद्दार उडानको प्रतीक्षामा रहेकालाई स्वदेश फर्काउन सम्बन्धित निकायसँग समन्वय भइरहेको मन्त्रालयले जनाएको छ । काबुलमा रहेका सबैसँग सरकार नियमित […]

अफगानिस्तानमा रहेका नेपालीको चाँडै उद्दार गर्ने सरकारको निर्णय

काठमाडौं : सरकारले अफगानिस्तानमा रहेका नेपालीलाई चाँडै उद्दार गर्ने निर्णय गरेको छ। सोमवार बसेको मन्त्रिपरिषदको बैठकले अफगानिस्तानमा रहेका नेपालीलाई उद्दार गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको हो। सरकारका प्रवक्ता तथा कानुन मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सरकारले उद्दारका लागि समन्वायात्मक भूमिमा निर्वाह गर्ने बताए। 'सरकारले अफगानिस्तानको घटनाप्रति गम्भीर चासो व्यक्त गरेको छ। नेपालीलाई…

निषेधाज्ञाले अलपत्र परेका ११ विदेशी पर्यटकको उद्दार

काठमाडौं। नेपाल पर्यटन बोर्डले ११ जना विदेशी पर्यटकको उद्दार गरेको छ। निषेधाज्ञाका कारण देशका विभिन्न स्थानमा अलपत्र परेका उनीहरुलाई गृहमन्त्रालयको समन्वयमा उद्दार गरेको हो। लाङटाङबाट ५ जना पोलिस, पोखराबाट ४ जना युक्रेनी र लुक्लाबाट २ जना अमेरिकी पर्यटकको उद्दार गरिएको हो। बोर्डले समस्यामा परेका पर्यटकको उद्दार गर्न भन्दै विपद व्यवस्थापन तथा सञ्चार सेल गठन समेत गरेको छ।

निषेधाज्ञाले अलपत्र परेका ११ विदेशी पर्यटकको उद्दार

काठमाडौं। नेपाल पर्यटन बोर्डले ११ जना विदेशी पर्यटकको उद्दार गरेको छ। निषेधाज्ञाका कारण देशका विभिन्न स्थानमा अलपत्र परेका उनीहरुलाई गृहमन्त्रालयको समन्वयमा उद्दार गरेको हो। लाङटाङबाट ५ जना पोलिस, पोखराबाट ४ जना युक्रेनी र लुक्लाबाट २ जना अमेरिकी पर्यटकको उद्दार गरिएको हो। बोर्डले समस्यामा परेका पर्यटकको उद्दार गर्न भन्दै विपद व्यवस्थापन तथा सञ्चार सेल गठन समेत गरेको छ।