बारा-३ मा एमाले-जसपाबीच ‘मित्रवत प्रतिस्पर्धा’ हुँदा गठबन्धनका उम्मेदवारलाई फाइदा

आसन्न निर्वाचनमा प्रतिनिधिसभा अन्तर्गत बारा क्षेत्र नं ३ मा सत्ता गठबन्धन, नेकपा एमाले र जनता समाजवादी पार्टीका उम्मेदवारबीच मुख्य प्रतिस्पर्धा हुने भएको छ । सो क्षेत्रमा सत्ता गठबन्धनतर्फ पूर्व संविधानसभा सदस्य तथा लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेदवार लालबाबु सिंह, जसपाबाट सो पार्टीका मधेस प्रदेश अध्यक्ष रामबाबु कुमार यादव र एमालेबाट सो पार्टीका पोलिटब्युरो सदस्य ज्वालाकुमारी साह उम्मेदवार छन् ।अन्य केही क्षेत्रमा जसपा र नेकपा एमालेबीच चुनावी तालमेल भए पनि बारा–३ मा दुवै दलबीच तालमेल

सम्बन्धित सामग्री

खोटाङ प्रदेश (क)मा एमालेका पाँचकर्ण राई विजयी

खोटाङ – खोटाङ प्रदेशसभा (क)मा नेकपा एमालेका उम्मेदवार पाँचकर्ण राई विजयी हुनुभएकाे छ । यसअघि संविधानसभा सदस्य बनिसक्नुभएका उहाँ वाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार नेकपा (एकीकृत समाजवादी)का बिरवलकाजी राईलाई १ हजार १९२ मतले पछि पार्दै प्रदेशसभा सदस्यमा विजयी हुनुभएकाे हाे । पाँचकर्णले १३ हजार १५७ मत पाउँदा विरबलकाजीले ११ हजार ९६५ मत पाउनुभयाे । गठबन्धन विरुद्ध कांग्रेसका धर्मराज पोखरेलले बागी उम्मेदवारी दिएको प्रत्यक्ष फाइदा एमालेका राईलाई भयाे । पोखरेलले ३ हजार १४५ मत ल्याउनुभएकाे छ ।

बैतडी प्रदेश सभामा गठबन्धनका उम्मेदवार एमालेभन्दा अगाडि

यसपटक नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीबीचको गठबन्धनको फाइदा यसका उम्मेदवारलाई हुने सम्भावना रहेको छ ।

बैतडी प्रदेश सभामा गठबन्धनका उम्मेदवार एमालेभन्दा अगाडि

यसपटक नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीबीचको गठबन्धनको फाइदा यसका उम्मेदवारलाई हुने सम्भावना रहेको छ ।

काठमाडौँ ७ः रामवीरको बागीले मानुषीलाई फाइदा

काठमाडौँ – मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काठमाडौँ–७ मा दुई ठुला गठबन्धनका उम्मेदवार र स्वतन्त्र उठेका पूर्व सांसदबीच प्रतिस्पर्धा हुने भएको छ। सत्ता गठबन्धनले काठमाडौँ–७ मा माओवादीको चुनाव चिन्हबाट बाबुराम भट्टराईकी छोरी मानुषीलाई उम्मेदवार बनाएको छ। एमालेले पुराना स्थानीय नेता श्याम घिमिरेलाई प्रतिस्पर्धामा उतारेको छ भने एमालेबाटै २०७० र २०७४ को चुनावमा […]

प्रदेश १ मा एमाले र सत्ता गठबन्धन दुवैतिर अन्तर्घात, फाइदा एमालेलाई

१२ माघ, विराटनगर । प्रदेश १ मा राष्ट्रियसभा सदस्यको निर्वाचनमा गोपालकुमार बस्नेत, जयन्ती राई र सोनाम गेल्जेन शेर्पा निर्वाचित भएका छन् । नेपाली काङ्ग्रेसका उम्मेदवार बस्नेत र नेकपा एकीकृत समाजवादी पार्टीकी उम्मेदवार जयन्ती राई सत्तारुढ गठबन्धनका उम्मेदवार हुन् । गेल्जेन नेकपा एमालेबाट उम्मेदवार बनेका थिए । गेल्जेनले गठबन्धनको तर्फबाट उम्मेदवार बनेका हेमराज राईलाई पराजित गरे […]

प्रदेश १ मा गठबन्धनभित्र एमाले प्रभाव : मतभार कम हुँदा पनि कसरी विजयी भए सोनाम ?

राष्ट्रिय सभा निर्वाचनमा प्रदेश १ मा  सत्ता गठबन्धनभित्र अन्तर्घात भएको छ । त्यसको फाइदा प्रतिपक्षी दल एमालेलाई भएको छ ।  प्रदेश १ मा गठबन्धनका उम्मेदवार हेमराज राई थुलुङ पराजित भएका छन् भने नेपाली कांग्रेस र नेकपा एमालेका उम्मेदवारको मत बराबर आएको थियो । कांग्रेसका उम्मेदवार गोपाल बस्नेत र एमालेका उम्मेदवार गुरु बरालको बराबर मत आएको हो । दुवैले समान ४ हजार ४८८ मत पाएका थिए । तर, गोलाप्रथाबाट कांग्रेसका बस्नेत विजयी भए । अल्पसंख्यकतर्फका उम्मेदवार एवं जनता समाजवादी पार्टीका नेता हेमराज राई थुलुङलाई एमाल...

सर्लाही–४ का बामगठबन्धन उम्मेद्वारको उम्मेदवारी खारेज, अमरेश सिंहलाई फाइदा

काठमाडौं । सर्लाही क्षेत्र नम्बर ४ का वाम गठबन्धनका उम्मेदवार शिवपुजन राय यादवको उम्मेदवारी खारेज भएको छ । कूटनीतिक राहदानी दुरुपयोग गरेको अभियोगमा विशेष...