प्रधानमन्त्री देउवाको गृहजिल्ला डडेल्धुरामा कांग्रेसलाई बिरासत जोगाउने चुनौती

माओवादी र एकीकृत समाजवादीबीच गठबन्धन, कांग्रेसका असन्तुष्टसँग एमालेको सहकार्य सुदूरपश्चिममा कैलाली र बझाङका सबै तथा बैतडीका केही तहमा सत्तारूढ कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीले तालमेल गरेर चुनाव लड्दै छन् । यहाँका...

सम्बन्धित सामग्री

प्रधानमन्त्री देउवाको अग्रता निरन्तर

पछिल्लो मत परिणामअनुसार डडेल्धुरामा प्रतिनिधिसभामा प्रधानमन्त्री शेरबहादुर देउवा अग्रस्थानमा हुनुहुन्छ । सुरुआती चरणमावाट नै अगाडि देखिएका प्रधानमन्त्री देउवा १९ हजार पाँच सय ९६ मत गणना हुँदा नौ हजार सात सय ७३ मत ल्याएर अग्रस्थानमा हुनुहुन्छ । उहाँलाई स्वतन्त्र उम्मेदवार सागर ढकालले पाँच हजार एक सय ९३ मत ल्याएर पछ्याइरहनु भएको छ । प्रधानमन्त्री देउवा र […]

डडेल्धुरामा प्रधानमन्त्री देउवाको अग्रता

डडेल्धुरा । डडेल्धुरामा प्रतिनिधि तथा प्रदेश सभा सदस्यका लागि भएको निर्वाचनको मतगणना जारी छ । एकमात्र निर्वाचन क्षेत्र भएको यो जिल्लाको मतगणनालाई निकै महत्वका साथ हेरिएको छ । किनकि यहाँबाट काँग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा उम्मेदवार हुनुहुन्छ । उहाँलाई स्वतन्त्र उम्मेदवार सागर ढकाल र नेपाली काँग्रेस (बीपी)का कर्णबहादुर मल्लले चुनौती दिनुभएको छ । प्रारम्भिक […]

डडेल्धुरामा प्रधानमन्त्री देउवाको शुरुवाती अग्रता

डडेल्धुरा– डडेल्धुरामा प्रतिनिधिसभा सदस्यतर्फको मतगणनामा नेपाली कांग्रेसका शेरबहादुर देउवाले शुरुवाती अग्रता लिएका छन् । अपरान्ह पाँचबजेसम्मको गणनामा देउवाले २३९ मत प्राप्त गरेका छन् । त्यस्तै, नेपाली कांग्रेस  (विपी) का कर्णबहादुर मल्लले १४१ र सागर ढकाल स्वतन्त्र उम्मेदवारले ९७ मत प्राप्त गरेका छन् । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री देउवा यस क्षेत्रबाट सातौँ पटक प्रतिनिधिसभा सदस्यको […]

प्रधानमन्त्री देउवाको जिल्लामा थालियो मतगणना

प्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुरामा आइतबार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मतगणना सुरु भएको छ । आज दिउँसो साढे तीन बजेदेखि मत गन्न सुरु भएको हो । मुख्य निर्वाचन अधिकृतको कार्यालय, डडेल्धुरा जिल्ला अदालतको भवन अमरगढी नगरपालिका–५ मा मतगणना भइरहेको छ । जिल्लामा ५६।६४ प्रतिशत मत खसेको हो । जिल्लामा कूल मतदाता ९१ हजार …

प्रधानमन्त्री देउवाको गृहजिल्ला डडेल्धुरामा सुरक्षा व्यवस्था कडा

प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेलधुरामा सुरक्षा व्यवस्था कडा पारिएको छ। जिल्लामा दुई हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको हो।...

सरकारी खर्चमा डडेल्धुरा जान खोजेपछि आयोगले रोक्यो प्रधानमन्त्री देउवाको भ्रमण

काठमाडौं, १६ कार्तिक । प्रधानमन्त्री शेरबहादुर देउवा आज डडेल्धुरा जाने तयारीमा थिए । तर, निर्वाचन आयोगले देउवाको डडेल्धुरा यात्रा स्थगित गर्न निर्देशन दिएको छ । निर्वाचन प्रचारप्रसारको लागि सरकारी खर्च र सुविधामा डडेल्धुरा जान खोजेपछि आयोगले यस्तो निर्देशन दिएको हो । उता, डडेल्धुरामा भने निर्वाचन प्रचारको लागि सबै कार्यक्रम तय भैसकेका छन् । आयोगले प्रधानमन्त्री […]

वारिसनामामार्फत प्रधानमन्त्री देउवाद्वारा डडेल्धुरामा उम्मेदवारी दर्ता

काठमाडौं : प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभा सदस्यका लागि नेपाली कांग्रेसका तर्फबाट डडेल्धुराबाट उम्मेदवारी दर्ता गराएका छन्। उनको तर्फबाट उनकी पत्नी एवं नेपाली कांग्रेसकी नेत्री डा आरजु राणा देउवाले मुख्य निर्वाचन अधिकृतको कार्यालय डडेल्धुरामा गएर प्रधानमन्त्री देउवाको उम्मेदवारी दर्ता गराएका हुन्।  वारिसनामामार्फत आरजुले देउवाको उम्मेदवारी दर्ता गराएको डडेल्धुराका प्रमुख निर्वाचन अधिकृत बालकृष्ण…

प्रधानमन्त्री देउवाको गृहजिल्लामा बजेट : मेडिकल कलेजदेखि विमानस्थलसम्म

डडेल्धुरा : सरकारले आगामी आर्थिक वर्ष ०७९/८० का लागि बजेट ल्याएको छ। अर्थमन्त्री जनार्दन शर्माले आइतबार संसदमा प्रस्तुत गरेको बजेटमा प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुराका केही योजना पनि समेटिएका छन्।सरकारले डडेल्धुरामा मेडिकल कलेज सञ्चालनमा ल्याउने भएको छ। अर्थमन्त्री शर्माले डडेल्धुरामा मेडिकल कलेज स्थापनाको प्रक्रिया अगाडि बढाउने बताए। यसका साथै डडेल्धुराको अजयमेरूमा विमानस्थल पनि निर्माण हुने भएको छ तर बजेट भने खुलाइएको छैन। यसअघि नै अजयमेरू गाउँपालिका–१ प

प्रधानमन्त्री देउवाको गृहजिल्ला डडेलधुरामा मेडिकल कलेज स्थापना हुने

प्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्ला डडेलधुरामा मेडिकल कलेज स्थापना हुने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा मंगलबार प्रस्तुत सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा सुदूरपश्चिम विश्वविद्यालयको सहकार्यमा डडेलधुरामा मेडिकल...

प्रधानमन्त्री देउवाको गृहजिल्ला डडेल्धुरामा मेडिकल कलेज स्थापना हुने

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुरामा मेडिकल कलेज सञ्चालन हुने भएको छ । राष्ट्रपति विद्या भण्डारीले मंगलबार प्रस्तुत गर्नुभएको सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा सुदूरपश्चिम विश्वविद्यालयको सहकार्यमा डडेल्धुरामा मेडिकल कलेज सञ्चालन गर्ने उल्लेख गरिएको हो । त्यसैगरी सबै प्रदेशमा कम्तिमा दुई/दुई वटा मेडिकल कलेज स्थापना गर्ने पनि नीति तथा कार्यक्रममा समावेश […]