दाङ–दाङको पूर्व पश्चिम राजमार्गमा दुर्घटनाको अति जोखिमयुक्त स्थानको पहिचान गरेर १५ ठाउँमा ट्राफिक सचेतना वोर्ड राखिएको छ। अस्थायी ट्राफिक प्रहरी पोष्ट लमहीले विभिन्न विद्यालय तथा क्याम्पसको सहयोगमा ट्राफिक सचेतना वोर्ड राखेको हो। लमही नगरपालिका–५ रातोडाँडा, अर्नहवा घुम्ति नजिक, मन्त्र गेष्टहाउँस नजिक, बगई सोता अगाडि, ६९ कटेज नजिक, छम्पाली पेट्रोल पम्प नजिकलगायत विभिन्न १५ स्थानमा सचेतना […]