एकै दिन २४८ बस चालक ट्राफिक कारबाहीमा

काठमााडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालयले स्कुल कलेजका विद्यार्थी सुरक्षा लक्षित चेकिङ अन्तर्गत मंगलबार २४८ जना चालकलाई कारबाही गरेको छ । बिहान ५ बजे देखी ८ बजेसम्म गरिएको चेकिङका क्रममा कागजपत्र साथमा नभएका ७ जना विद्यार्थी चालक कारबाहीमा परेको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको हो । चेकिङकै क्रममा ट्राफिक नियम उल्लंघन गर्ने अन्य २४१ जना […]

सम्बन्धित सामग्री

१ हजार विद्यार्थी र १ सय ५१ विद्यालय बस चालक कारबाहीमा

काठमाडौं, भदौ २३ । विद्यार्थी र विद्यालयका सवारी साधन चालक लक्षित ट्राफिक जाँच अभियानमा अहिलेसम्म १ हजार २ सय ३८ विद्यार्थी र विद्यालयका सवारीसाधन चलाउने १ सय ५१ चालक कारबाहीमा परेका छन् । निजी विद्यालयको छाता संगठन प्याब्सन र एन प्याब्सनको सल्लाह र सुझावपछि काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले साउन ३० देखि कारबाही शुरू गरेको […]

एम्बुलेन्स र स्कुल बस चालक समेत मापसे कारबाहीमा

काठमाडौँ– काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले गर्दै आइरहेको विशेष सुरक्षा चेकिङमा आज २ सय २७ जना चालकहरू कारबाहीमा परेका छन् । १ सय २५ जना पानी ट्याङ्करका चालक, ३ जना एम्बुलेन्स चालक, एक जना स्कुल बसका चालक र ९८ जना अन्य सवारी चालकहरू कारबाहीमा परेका हुन्। जसमा मापसे गरी बा ८ च ४३९७ नम्बरको एम्बुलेन्स […]

काठमाडौंमा मापसे गरेका १४ स्कुल बस चालक कारबाहीमा

काठमाडौं। काठमाडौंमा मापसे गरेका १४ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ। विराटनगरमा आजदेखि मल बिक्री वितरण सुरु गरिएको छ। निजगढ नगरपालिकामा तालाबन्दी रोक्न राप्रपाले ७२ घण्टे अल्टिमेटम दिएको छ। बर्दियामा लागुऔषधसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ। पाकिस्तानमा आतङ्ककारी हमला हुँदा २ जनाको मृत्यु भएको छ।

आज पनि ६ जना स्कुल बस चालक मापसेमा, ३ सातामा २२ जनालाई कारबाही

काठमाडौं । ट्राफिक प्रहरीले गरेको छड्के जाँचमा मात्र पछिल्लो तीन सातामा काठमाडौं उपत्यकाभित्र मापसे गरेर चलाउने २२ स्कुल बस चालक भेटिएका छन् । काठमाडौं उपत्यका ट्राफिक कार्यालयले आइतबार मात्र ६ जना स्कुल बस चालकलाई मासपेमा कारबाहि गरेको छ । साउन ८ गतेदेखि सुरु गरेको छड्के जाँचमा विभिन्न कसुरमा एक सय १७ स्कुल बस चालक कारबाहीमा […]

बालाजुमा दुर्घटना गराएर भागेका बस चालक पोखराबाट पक्राउ

काठमाडौंको बालाजुस्थित गंगाहल नजिकै दुर्घटना गराएर भागेका बस चालकलाई प्रहरीले कास्कीको पोखराबाट पक्राउ गरेको छ । कास्कीको रुपा गाउँपालिका–४ घर भएका राजकुमार वंशीलाई जिप्रका कास्कीसँग समन्वय गरेर पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी दिनेश राज मैनालीले रातोपाटीलाई बताए । फागुन ३० मा वंशीले चलाएको ना.५ख ३०९६ नम्बरको बसले ठक्कर दिँदा गोरखा घर भएका ५८ वर्षीय भिम प्रसाद रेग्मीको मृत्यु भएको थियो । बिहान ५ बजे पैदल हिँडेका रेग्मीलाई बसले ठक्कर दिएको थियो । उपचारको क्रममा रेग्म

मिनिबसको ठक्करबाट बालाजुमा दुई जनाको मृत्यु, बस चालक सवारीसहित फरार

काठमाडौं, फागुन ५ । काठमाडौंको बालाजु गंगाहल अगाडी मिनिबसले किचेर बाटो काट्दै गरेका दुईजना पैदल यात्रुको मृत्यु भएको छ । विहान ६ बजे आसपास रसुवा घर भएका १८ वर्षीय विकास तामाङ र ५० वर्षीया महिलालाई किचेर मिनिबस फरार भएको छ । महानगरीय ट्राफिक महाशाखाका अनुसार ठक्कर दिने मिनिबसको नम्बर खुल्न सकेको छैन् । मिनिबसको ठक्करबाट […]

सपना बनिन् डेनमार्कमा पहिलो नेपाली महिला बस चालक

१६ भदौ, कोपगहेगन । बागलुङ मूल घर भएकी सपना खड्का डेनमार्क आएको पाँच वर्ष मात्रै भयो । फरक देश, फरक भाषा र यहाँको रहनसहनमा घुलमिल हुन मात्रै पनि जोकोहीलाई वर्षौ लाग्ने गर्छ। तर आफ्नो मेहनत, परिश्रमले उनले ठूलो फड्को मारिन्। सपनाले डेनमार्कका सडकमा सार्वजनिक बस हाक्न सफल भएकी छिन्। डेनमार्कमा सार्वजनिक यातायातमा एक सम्मानित पेसाको […]

मकवानपुरमा बस दुर्घटना : एकको मृत्यु , १८ जना घाइते

हेटौंडा :  मकवानपुर र बाराको सिमानामा रहेको चुरियामाई मन्दिरनजिकै ओरालोमा भएको बस दुर्घटनामा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा १८ जना घाइते भएका छन्।काठमाडौंबाट रौतहटको बंकुलतर्फ जाँदै गरेको बस पूर्व–पश्चिम राजमार्गअन्तर्गत बिहीबार चुरियामाईमा दुर्घटना हुँदा बस चालक धर्मराज रेग्मीको मृत्यु भएको हो। दुर्घटनामा घाइते भएका बस चालक हेटौंडा–८ कमानेका ४९ वर्षीय रेग्मीको उपचारका लागि हेटौंडा ल्याउने क्रममा बाटोमा मृत्यु भएको प्रदेश २ ट्राफिक प्रहरी कार्यालय पथलैयाका प्रहरी न

बसको ठक्करबाट पैदलयात्रुको मृत्यु, बस चालक पक्राउ

कैलाली । लम्कीचुहा नगरपालिका – १ लम्की चोकस्थित सडकमा ना।६ ख ८८३३ नम्बरको बसको ठक्करबाट पैदलयात्री सोही नगरपालिका – १ थकालीपुर बस्ने २२ वर्षीया कमला देवकोटा बुढाको मंगलबार बिहान मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएकी उनको लालरत्न अस्पताल लम्कीमा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले पक्राउ गरेको छ । साथै […]

बिहानै भद्रकालीमा पल्टियो बस, चालक घाइते

काठमाडौं : काठमाडौंको भद्रकालीमा बिहानै बस दुर्घटना भएको छ। बा ३ ख ४४३७ नम्बरको चन्द्रगिरी यातायातको सार्वजनिक बस दुर्घटना भएको हो। बिहानको समयमा तीव्र गतिका कारण अनियन्त्रित भइ बस पल्टेको प्रारम्भिक अनुसन्धानबाट खुलेको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ। दुर्घटनामा परी चालक सामान्य घाइते भएको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ। बस…