सिंगो गाउँका गर्भवती महिला गोठमै सुत्केरी

सिमकोट – जिल्लाको एउटा सिंगो गाउँका गर्भवती महिला गोठमै सुत्केरी हुने गरेको पाइएको छ। गाउँमा प्रसूतिगृह नहुनु र गाउँवासीमा सुरक्षित सुत्केरी गराउने कुरामा जानकारी पाएर पनि त्यसलाई अटेरी गरेका कारण गर्भवती महिलाले गोठमै सुत्केरी हुनुपरेको हो। सिमकोट गाउँपालिका– ८ का वडाध्यक्ष कमल बुढाले सिंगो खोल्सी गाउँका गर्भवती महिला घरकै गोठमा सुत्केरी हुने गरेको बताए। गोठमै […]

सम्बन्धित सामग्री

जुम्लाका गर्भवती, सुत्केरी र बालबालिकालाई पोषिलो खाना

जुम्ला : जुम्लाका गर्भवती, स्तनपान गराउने र सुत्केरी महिलाका र बालबालिकालाई पोषिलो खानेकुरा वितरण गरिएको छ। जुम्लाका बालबालिकामा रहेको कुपोषण हटाउन पौष्टिक आहार वितरण गरिएको हो।बुधबार पातारासी गाउँपालिकाको डिल्लीचौर स्वास्थ्यचौकीबाट गर्भवती महिला र बालबालिकालाई पौष्टिक आहार वितरण गरिएको छ।गर्भवती तथा दुई वर्षमुनिका बालबालिकालाई मासिक तीन किलोका दरले पौष्टिक आहार प्रदान गरिने डिल्लीचौर स्वास्थ्यचौकीका कार्यवाहक प्रमुख सर्जन शाहीले बताए। यसले बालबालिकाको कुपोषण दर केही घटेको उनले बताए।उनले जाडो मौ

गर्भवती र सुत्केरीले पोषण पुगे–नपुगेको अब मोबाइलबाटै थाहा पाउने

गर्भवती तथा सुत्केरी महिलाले खानपानलगायत अत्यावश्यक स्वास्थ्य जानकारी अब मोबाइलबाटै पाउने भएका छन् । स्वास्थ्य मन्त्रालयले सुत्केरी तथा गर्भवती महिला, दुई वर्षमुनिका बालबालिका र वृद्धवृद्धाको स्याहार, खानपान स्वास्थ्य अवस्थाबारे जानकारी दिने...

भजनीमा बाढी प्रभावित गर्भवती, सुत्केरी र बालबालिकाका लागि स्नेह केन्द्र

काठमाडौँ,१२ असोज । कैलालीको भजनीमा बाढी प्रभावित गर्भवती, सुत्केरी, किशोरी, बालबालिका तथा ज्येष्ठ नागरिकमाथि हुने लैङ्गिक हिंसा जोखिम न्यूनीकरणका लागि स्नेह केन्द्र स्थापना भएको छ । केन्द्रमा असोज १ गते आएको बाढीले विस्थापित भएका गर्भवती तथा सुत्केरी महिला र बालबालिका गरी ९३ जना बसिरहेका छन् । यहाँ ४४ आमा, ४४ बच्चा र पाँच गर्भवती महिला […]

वडामा एउटा पनि स्वास्थ्य संस्था छैन,उपचार गर्न अर्को गाउँ जानुपर्ने

छिमेकी सिमकोट गाउँपालिकाको वडा नं ८ को खोल्सी गाउँको स्वास्थ्यचौकीमा उपचारलाई जाने गरेको स्थानीय रिकजेन लामाले बताए। गाउँमा स्वास्थ्यचौकी स्थापना गरिदिन आग्रह गर्दा कुनै सुनुवाइ नभएको उनले गुनासो गरे। गाउँमा गर्भवती महिला सुत्केरी हुन झन समस्या भएको छ।...

बच्चा जन्माउन स्वास्थ्य संस्था पुग्दैनन् सिंजाका महिला

आमा र नवजात शिशुको स्वास्थ्य सुरक्षाका लागि अनिवार्य स्वास्थ्य संस्था वा प्रसुती गृहमै गर्भवती महिला सुत्केरी हुनु पर्ने सरकारको नीति रहेको छ । स्वास्थ्य संस्थामै सुत्केरी गर्नका लागि प्रोत्साहन गर्नका लागि सरकारले प्रोत्साहन भत्ताको व्यवस्थापन पनि गरेको छ । तर स्वास्थ्य संस्थामा सुत्केरी हुने गर्भवती महिलालाई ल्याउनका लागि सडक र एम्बुलेन्सको पहुँच नहुदा सिंजा गाउँपालिका वडा नम्बर ५ र ६ नम्बर वडाका महिला घरमै सुत्केरी हुने गरेका छन् ।यी दुई वडा सिंजाका दुर्गम स्थानमा पर्दछ । सिंजामा दुई वडा

भूतको डरले सिंगो गाउँका सुत्केरी हुने महिला प्रसूतिगृह पुग्दैनन्

सिमकोट – खार्पुनाथ गाउँपालिका–३ को कारङ्ग गाउँकी गर्भवती महिला सुुत्केरी हुने बेला सुरक्षित सुत्केरी गराउन प्रसूतिगृह जाँदैनन्। भूत लागेर जन्मेको नवजात शिशुुको मृत्युु हुने सामाजिक मान्यताअनुुसार शिशुु बचाउनकै लागि सुुत्केरी हुने महिला प्रसूतिगृह जान नमानेका हुन्। सुुन्दा पनि अचम्म लाग्ने, अहिलेको समयमा पनि भूतप्रेतको डरले सुुत्केरी बेथा लागेकी महिला प्रसूतिगृहमा जान मान्दैनन् भन्दा । तर, […]

हात्तीपाइले रोगविरुद्धको औषधि सेवनमा नागरिकको उत्साह बढ्दो

मोरङमा हात्तीपाइले रोगविरुद्धको औषधि सेवनमा आम नागरिकको उत्साह देखिएको छ ।  जनस्वास्थ्य कार्यालय मोरङद्वारा आज यहाँ आयोजित ‘हात्तीपाइले रोगविरुद्धको औषधि सेवन’ शुभारम्भ कार्यक्रममा सो उत्साह देखिएको हो । व्यक्तिको उचाइअनुसार नौ वटा चक्कीसम्म खान हुने सो औषधि छारेरोग, गर्भवती महिला, सुत्केरी महिला, सिकिस्त बिरामी र दुई वर्षभन्दा कम उमेरका बालबालिका सेवन गर्न नहुने चिकित्सकले बताएका छन् । जुकाको औषधिसमेत खुवाइने यो अभियान मोरङमा १४ दिनसम्म चल्ने र करिब १० लाख मानिसले सेवन गर्

गर्भवती महिलाको मृत्युपछि अस्पताल तोडफोड

जिल्ला अस्पताल उदयपुर गाईघाट तनावग्रस्त बन्न पुगेको छ । अस्पतालमा शुक्रबार बिहान  गर्भवती महिलाको मृत्यु भएको भन्दै मृतकका आफन्तले अस्पताल तोडफोड गरेका हुन् । अस्पतालमा केही दिन अघि सुत्केरी गराउन ल्याएकी उदयपुरगढी गाउँपालिका– ६ नेपालटारकी ३२ वर्षिय गर्भवती महिला सीता राउत कार्कीको उपचारका क्रममा मृत्यु भएको हो । तर, मृतकका आफन्तले भने स्वास्थ्यकर्मीको लापरबाहीले सीताको मृत्यु भएको भन्दै अस्पताल तोडफोड गरेका हुन् । गर्भवती सीताको उपचार अभावमा मृत्यु भएको उनको आफन्तले आरोप लगाएका

गर्भवतीको मृत्युपछि अस्पताल तोडफोड, गाईघाट तनावग्रस्त

उदयपुर – जिल्ला अस्पताल उदयपुर गाईघाट तनावग्रस्त बन्न पुगेको छ । अस्पतालमा शुक्रबार बिहान गर्भवती महिलाको मृत्यु भएको भन्दै मृतकका आफन्तले अस्पताल तोडफोड गरेका हुन । अस्पतालमा केही दिन अघि सुत्केरी गराउन ल्याएकी उदयपुरगढी गाउँपालिका- ६ नेपालटारकी ३२ वर्षीय गर्भवती महिला सीता राउत कार्कीको उपचारका क्रममा मृत्यु भएको हो । तर, मृतकका आफन्तले भने स्वास्थ्यकर्मीको […]

गर्भवती महिला कोरोना संक्रमणको जोखिममा

चिरञ्जीवी मास्के, दोलखा । दोलखामा कोरोना संक्रमितको संख्यामा वृद्धि हुँदै जाँदा सुत्केरी तथा गर्भवती महिलाहरूसमेत जोखिममा परेका छन् । साउन महिनामा मात्र ४१ जना गर्भवती महिलामा कोरोना संक्रमण पुष्टि भएको चरिकोट अस्पतालका प्रमुख एमडीजीपी डाक्टर विनोद दंगालले बताउनुभयो । जिल्लामा कोरोना संक्रमणको समग्र पक्षको तथ्याङ्क हेर्दा गर्भवती महिलामा देखिएको संक्रमणको संख्या त्यति डरलाग्दो त हैन […]