राजनीतिक दल र नेतृत्वमा संस्कार खै ?

राजनीतिक दलहरूले तलदेखि माथिसम्म राजनीतिक मूल्य, मान्यता, नीति र विधिलाई बेचीखाने भाँडो बनाएका छन् विभिन्न तथ्यले पुष्टि गर्छन्, नेपालका राजनीतिक दलका नेतृत्वहरूले राजनीतिलाई कमाई खाने भाँडो र व्यापार व्यवसायका रूपमा प्रयोग...

सम्बन्धित सामग्री

शिक्षकले राजनीति गरे जागिर जाने

काठमाडौं, २८ भदौ । लामो समयको प्रतिक्षापछि संघीय शिक्षा विधेयक संसद्मा दर्ता भएको छ । संसद्मा दर्ता भएको उक्त शिक्षा विधेयकले शिक्षकलाई राजनीति गर्नबाट रोक लगाएको छ । शिक्षकले राजनीतिक दल वा दलसँग आवद्ध सङ्गठनको सदस्यता लिन, राजनीतिक गतिविधिमा भाग लिन, राजनीतिक पदका लागि हुने निर्वाचनमा भाग लिन वा कसैको निमित्त मत वा चन्दा माग्न […]

नेपाली राजनीति : नीतिमुखी कि नेतामुखी ?

नेतामुखी राजनीतिक दल राजनीतिक मैदानमा लामो समय टिक्न सक्दैन। यसले दलभित्र नै गुट वा उपगुट खडा गर्न प्रश्रय दिन्छ। नेतालाई मनमौजी र सर्वोपरि बनाउँछ। दलको भूमिका कमजोर पार्छ। यसले आखिर देश र जनताको हित गर्दैन।

राजनीति एक दृष्टिकोण अनेक

राजनीति भन्नाले राज्यको नीति भन्ने बुझिन्छ । नेपाली शब्दकोशमा राजनीतिलाई देशको व्यवस्था र अन्य राष्ट्रसँग कूटनीतिक सम्बन्ध ठीक राख्ने सरकारको नीति वा व्यवहारगत व्यवस्था भनिएको छ । राजनीतिक व्यवस्थाका सञ्चालन गर्ने काम राजनीतिक दलको हो । राजनीतिक दल भन्नाले राजनीति गर्ने दल हुन् । मुलुकमा भूगोल, जनसंख्या एवं आवश्यकताभन्दा धेरै राजनीतिक दल निर्वाचन आयोगमा दर्ता […] The post राजनीति एक दृष्टिकोण अनेक appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

पूर्वराजाको सक्रियताले राजनीति तरंगीत

काठमाडौं। सत्ताच्युत भएसँगै प्रायः मौन रहेका पूर्वराजा ज्ञानेन्द्र शाहले दलहरुप्रति गरेको पछिल्ला टिप्पणीले राजनीति गर्माएको छ। प्रजातन्त्र दिवसको अवसरमा जारी शुभकामना सन्देशमा पूर्वराजा शाहले राजनीतिक दल र राजसंस्थाबीच सहकार्य हुनुपर्ने बताएका हुन्। त्यसो त उनले केही दिन अघि मात्रै झापामा व्यवसायी दुर्गा प्रसाइंको राजावादी एक महाअभियानको उद्घाटन गरेका थिए।

विकास र समृद्धिका लागि राजनीति गरौं : मन्त्री राई

नेपालगन्ज – भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इश्तियाक राईले अब विकासको राजनीति गर्नुपर्ने बेला भएको बताएका छन्। राजनीतिको नाममा धर्म र साम्प्रदायिकता भड्काउन उद्दत राजनीतिक दल तथा नेताहरूलाई उनले जनताको मन जित्नका लागि विकास र समृद्धिको राजनीति गर्न सुझाव दिएका हुन्। गृहजिल्ला बाँकेको डुडुवामा विभिन्न पुलहरूको शिलान्यास गर्दै उनले भने, ‘अब धर्म र साप्रदायिकताको राजनीति […]

जनताको मन दुखाउने राजनीति कहिलेसम्म ?

नेपाली राजनीतिप्रति आमजनताको वितृष्णा बढ्दो छ । राजनीतिक दल र तिनका नेताले गरेका गलत कार्यका कारण मुलुकको विकास, सुशासन र समृद्धिको मार्ग कमजोर बन्दै गइरहेको छ । आमजनताको गास, बास, कपास, स्वास्थ्य, शिक्षा, सुरक्षा र रोजगारीका विषयलाई हाम्रा राजनीतिक दल र नेताले प्राथमिकतामा राख्न सकेनन् । आफ्नै स्वार्थ र अवसरका लागि जस्तासुकै हर्कत गर्न पनि […] The post जनताको मन दुखाउने राजनीति कहिलेसम्म ? appeared first on राजधानी राष्ट्रिय दैनिक.

अन्योलमा छ नेपाली लोकतन्त्र र राजनीति

राजनीति देश र जनताका लागि गरिन्छ । जनताको पक्षमा अघि बढने र राष्ट्रिय उत्थानको गन्तव्यमा पुग्ने तौरतरिका राजनीतिक दलले आआफ्नै प्रकारले आस्था र सिद्धान्तको तय गरेका हुन्छन् । अमुक राजनीतिक दल आफ्नै दलको सिद्धान्तले मात्रै जनता र राष्ट्रको हित हुने विषयमा बहस पैरवी गर्दै अघि बढ्छन् र विश्वस्त बन्छन् । विश्व परिवेशमा अध्ययन गर्दा यस्ता […] The post अन्योलमा छ नेपाली लोकतन्त्र र राजनीति appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

एकीकृत समाजवादीप्रति  एमालेको निषेध राजनीति

एमालेले राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश जारी भएपछि बनेको माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)प्रति निषेधको राजनीति सुरु गरेको छ । अध्यादेशमार्फत विभाजन भएको पार्टी नेकपा एसका सांसदलाई प्रवेश निषेधको माग राख्दै...

विकासविरोधी नेपाली राजनीतिक दल

सरकारले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) र बजेट प्रतिस्थापन विधेयक संसद्मा दर्ता गर्न भदौ २३ गते संसद्को आह्वान गरेको छ । तर, राजनीतिक दलहरूले भने एमसीसीमा फेरि एकपटक राजनीति गर्न सुरु गरेका छन् । आफू सरकारमा हुँदा जस्तोसुकै सन्धि सम्झौता गर्न पनि पछाडि नपर्ने राजनीतिक दल आफू सत्ताबाहिर हुँदा भने त्यसमा राजनीति गर्न कहिल्यै छोड्दैनन् । […]

राजनीतिक दल एकअर्काका शत्रु होइनौं : देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले सत्तापक्ष र प्रतिपक्ष सहकार्यका आधारमा अघि बढ्नुपर्ने बताएका छन् । कोभिड १९ लोकतन्त्रको चुनौती रहेको उनले बताए ।‘गरिबी र बेरोजगारी जस्ता चुनौती पनि छन्,’ उनले भने,‘ हामी सबैले मिलेर राम्रो काम गर्नु पर्दछ भन्न चाहन्छु । राजनीति दल एकअर्काका शत्रु होइनौं ।’