हिउँले सेताम्मे खप्तडको काखमा पुग्दा...(तस्बिरहरू)

खप्तडको विशेषता नै एकैछिनमा पानी-हिउँ अनि एकैछिनमा घाम लाग्ने रहेछ। त्यसपछि हामी लाग्यौं खप्तड बाबा आश्रमतर्फ।

सम्बन्धित सामग्री

चैतको हिउँले खुम्बु क्षेत्र सेताम्मे

सगरमाथा क्षेत्रमा भारी हिमपात भएको छ । बुधबारदेखि सुरु भएको हिमपात अहिले पनि जारी रहेको स्थानीयले बताएका छन् । चैतमा परेको हिउँले खुम्बु क्षेत्र सेताम्मे बनेको छ भने पर्यटकदेखि बालबालिका हिउँ खेलेर रमाइरहेका खुम्जुङका स्थानीय छिमी शेर्पाले बताउनुभयो । उहाँका अनुसार खुम्बु क्षेत्रमा आठदेखि दश इन्चसम्म हिउँ जमेको छ । जमिन तातिएकाले केही समयमै हिउँ […]

हिउँले सेताम्मे हुम्ला (फोटो-फिचर)

हिमाली जिल्ला हुम्लामा सोमबार रातिबाट हिमपात सुरु भएको छ। हिमपात भई रहेको कारण जताततै सेताम्मे देखिन थालेको छ । चिसो बढेर जनजीवन प्रभावित भएता पनि भने किसानहरू भने हिमपातले निक्कै खुसी देखिएका छन् । दक्षिणी हुम्लामा पानी परेको छ भने उत्तरी हुम्लामा हिमपात भई रहेको छ । अझ नाम्खा गाउँपालिकामा त बाक्लो हिमपात भई रहेको […]

सेताम्मे हिउँ र चट्टानैचट्टानले ढाकिएको ग्रिनल्यान्ड (भिडियो)

आइसल्यान्डमा हिउँ कम र हरियाली बढी छ भने ग्रिनल्यान्डमा हरियाली कम र हिउँले ढाकिएको सेताम्मे भाग बढी छ ।

खुम्बु क्षेत्र हिउँले सेताम्मे, पर्यटक खुसी (फाेटाेफिचर)

सोलुखुम्बु - सोलुखुम्बुको खुम्बु क्षेत्र हिउँले ढपक्कै ढाकेको छ । खुम्बु क्षेत्रमा गएकाे शुक्रवारदेखि निरन्तर हिमपात भएकाे हाे। नाम्चेमा मात्रै करिब ४ इन्चभन्दा बढी हिउँ जमेको छ भने नाम्चेभन्दा माथिल्लो क्षेत्रमा झनै बाक्लो हिउँ जमेको नाम्चेका पर्यटन व्यवसायी लामाजी शेर्पाले बताउनु भयाे। हिमपातसँगै पर्यटकहरु हिउँमा रम्न थालेका सगरमाथा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत भूमिराज उपाध्यायले बताउनुभयो । शनिवार हिजाे दिनभर हिउँ परेर आज बिहानदेखि घाम लागेसँगै खुम्बु क्षेत्र हिउँले टल्किए...

लमजुङका डाँडाकाँडा हिउँले ढाकेर सेताम्मे

लमजुङ – मौसममा बदली आएसँगै लमजुङका उच्चपहाडी भेगमा बाक्लो हिमपातसहित वर्षा भएको छ । हिमपातले लमजुङका डाँडाकाँडा हिउँले ढाकेर सेताम्मे भएका छन् । आइतबार दिउँसोदेखि लमजुङको उच्चपहाडी भेगमा हिमपात भएको हो । लमजुङको क्व्होलासोंथर गाउँपालिका-३ मा रहेको स्मार्टभिलेज घलेगाउँमा आइतबार दिउँसोबाट भारी हिमपात भएको छ । पर्यटन व्यवस्थापन समिति ग्रामीण पर्यटन घलेगाउँका सचिव उमलबहादुर विकका […]

सेताम्मे रुकुमका डाँडा (फोटोफिचर)

काठमाडौं, २७ माघ । रुकुमका डाँडाहरु हिउँले ढाकिएका छन् । सेतो कपडाले बेरिएका जस्ता भएका छन् । तस्बिर स्रोतः महेन्द्र भण्डारी/रुकुमकोट

डोटीका डाँडाहरु हिउँले सेताम्मे, पर्यटक आर्कषित

डोटी जिल्लामा गत बिहीबार रातिदेखि परेको हिमपातका कारण अहिले यहाँका डाँडाकाँडा सेताम्मे भएका छन् । कुनै बेला सुक्खा देखिने यहाँका डाँडाकाँडाहरु पछिल्लो समय हिमपात भएपछि सेताम्मे भएका हुन् । तिनै सेताम्मे डाँडाकाँडा अहिले आन्तरिक पर्यटकलाई आकर्षित बनाएको छ । हिउँ खेल्नकै लागि भएपनि यहाँका डाँडकाँडामा आन्तरिक पर्यटकको घुइँचो लाग्न थालेको छ । हिमपात भएका यहाँका डाँडाकाँडाहरुमा रमाउन तथा अवलोकन गर्नका लागि दिनहुँ सयौँ पर्यटक आउन थालेका छन् । यहाँको पूर्वीचौकी गाउँपालिका–२ बग्लेकमा सबै

हिउँले सेताम्मे दामन र सिमभञ्ज्याङ (फोटोफिचर)

उत्तरी क्षेत्र मकवानपुरको दामन र सिम्भञ्ज्याङ हिउँले सेताम्मे भएको छ । मकवानपुरको प्रसिद्ध धार्मिक तथा पर्यटकीय क्षेत्रको रुपमा रहेको  दामन–सिम्भञ्ज्याङ क्षेत्रमा शुक्रबार बिहानै देखि बाक्लो मात्रामा हिउँ परेपछि सेताम्मे देखिएको हो । बागमती प्रदेशको राजधानी हेटौंडाबाट ७० किलोमिटर उत्तर र संघीय राजधानी काठमाडौँबाट ८० किलोमिटर दक्षिणमा अवस्थित दामन-सिम्भञ्ज्याङ क्षेत्रमा करिव एक फुट सम्म हिउँ जमेको स्थानीयहरु बताउँछन् । दुई हजार ४ सय ८८ मिटर उँचाइ रहेको सिम्भञ्ज्याङ मकवानपुरकै

लमजुङका उच्चपहाडी भेगमा भारी हिमपात

लमजुङका डाँडाकाँडा हिउँले सेताम्मे मौसममा बदली आएसँगै लमजुङका उच्चपहाडी भेगमा हिमपातसहित वर्षा भएको छ । बुधबार दिउँसोदेखि लमजुङको उच्चपहाडी भेगमा हिमपात भएको हो । हिमपातले लमजुङका डाँडाकाँडा हिउँले ढाकेर सेताम्मे भएका...

हिउँले सेताम्मे सिमकोट बजार

सिमकोट, १६ पुसः भारी हिमपातपछि बिहीबार मौसम खुलेसँगै देखिएको हुम्लाको सदरमुकाम सिमकोट बजार ।-तस्बिरः दाने बोहरा-रासस