काेराेना भाइरसलाई हराउन कुनै 'चाँदीकाे गाेली' छैन : डब्ल्यूएचओ

काठमाण्डाै – विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले काेराेना भाइरसलाई हराउनकाे लागि कुनै ठाेस उपचार पत्ता नलाग्ने हाे कि भन्ने सम्भावना रहेकाे जनाएकाे छ ।  विश्व स्वास्थ्य सङ्गठनका निर्देशक डाक्टर टेड्रोस एड्हानोम गेहब्रेयससले एक भर्चुअल पत्रकार सम्मेलनलाई सम्बाेधन गर्दै यस्ताे बताउनुभएकाे हाे ।   ...

सम्बन्धित सामग्री

कोभिड –१९ को जोखिम निरन्तर बढ्दै छः डब्ल्यूएचओ

जेनेभा – विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) का एक वरिष्ठ विज्ञले कोभिड–१९ को सङ्क्रमण विश्वभर फैलिँदै गएकाले जनस्वास्थ्य जोखिम विश्वव्यापी रूपमा उच्च रहेको बताएका छन्। अध्ययनका अनुसार कोभिड–१९ को पुष्टि गरिएका घटनाहरू सार्वजनिक भएभन्दा दुईदेखि १९ गुणा बढी भएको महामारी तथा सङ्क्रमण रोकथामका लागि जिम्मेवार विश्व स्वास्थ्य सङ्गठनका अन्तरिम निर्देशक मारिया भान केरखोभले विशेष विश्लेषणमा बताएका […]

खोप नलगाएकाहरूका लागि ओमिक्रोन ‘खतरनाक भाइरस’ : डब्ल्यूएचओ

कोभिड १९ को ओमिक्रोन भेरियन्ट विशेष गरी खोप नलगाएका व्यक्तिहरूका लागि ‘खतरनाक भाइरस’ भएको विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) का महानिर्देशक टेड्रोस एड्नोहम गेब्रेयससले बताउनुभएको छ । ‘यद्यपि ओमिक्रोन डेल्टा भन्दा कम गम्भीर भाइरस हो तर  विशेष गरी खोप नलगाएकाहरूका लागि भने यो खतरनाक नै हुन्छ’, टेड्रोसले कोभिड–१९ बारे पत्रकार सम्मेलनमा यो कुरा बताउनुभएको छ । उहाँले यसको सङ्क्रमण दर तीव्र रहेको र सबैतिर फैलिएकाले सतर्क रहनसमेत आग्रह गर्नुभएको छ ।  डब्ल्यूएचओ प्रमुखले अफ्रिकाको कोभिड ...

'ओमिक्रोन' भेरियन्ट विश्वका सबैजसो देशमा पुगेको हुन सक्छ - डब्ल्यूएचओ प्रमुख

काठमाण्डाै – विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले नयाँ कोभिड भेरियन्ट ओमिक्रोन विश्वका धेरैजसो देशमा पुगिसकेको हुन सक्ने बताएको छ । अहिलेसम्म ७७ वटा देशमा ओमिक्रोन भेरियन्ट पुष्टि भएको छ ।ओमिक्रोन निकै उत्परिवर्तित भेरियन्ट भएकाले तीव्र गतिमा फैलिरहेको र अरू धेरै देशमा पनि पुगेकाे हुन सक्ने डब्ल्यूएचओ प्रमुख डाक्टर टेड्रोस एड्हानोम गेब्रेयससले बताउनुभयो । उहाँले ओमिक्रोनलाई कम आँकिएकोमा आफू चिन्तित बनेको पनि बताउनुभएको बीबीसीले जनाएको छ ।ओमिक्रोनको फैलावट यसअघिका कुनै भेरियन्टमा नदेखिएको दरमा भइरहेको भन्दै उहाँले...

कोभ्याक्स कार्यक्रमलाई खोप अभाव : डब्ल्यूएचओ

८ असार, काठमाडौं । विश्वका गरीब मुलुकलाई कोरोना भाइरसविरुद्धको खोप पुर्‍याउने उद्देश्यले ल्याइएको कोभ्याक्स कार्यक्रमलाई खोपको अभाव भएको विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले बताएको छ । डब्ल्यूएचओका वरिष्ठ सल्लाहकार डा. ब्रुस आयलवार्डले अहिलेसम्म कोभ्याक्स कार्यक्रममार्फत १३१ मुलुकमा ९ करोड डोज खोप वितरण गरिएको छ । यद्यपि अझै पनि धेरै मानिसले कोरोना खोप पाउन सकेका छैनन् । […]

गाजामा चिकित्सा सहायता आवश्यक : डब्ल्यूएचओ

एजेन्सी। प्यालेस्टाइनमा पीडा कायम रहेकाले त्यहाँ चिकित्सा सहायता आवश्यक रहेको विश्व स्वास्थ्य संगठन(डब्ल्यूएचओ)ले बताएको छ। इजरायल र गाजाका हमास उग्रवादी संगठनबीच ११ दिन संघर्ष भएको थियो। संघर्षमा कम्तीमा २४३ जना प्यालेस्टिनी मारिएका छन्। संघर्षमा ८,५३८ जना प्यालेस्टिनी गम्भीर घाइते भएका र ३० वटा स्वास्थ्य संस्था नष्ट भएको डब्ल्यूएचओले बताएको छ। यसकारण पनि त्यहाँ तत्काल चिकित्सा सहायता आवश्यक रहेको डब्ल्यूएचओ बताउँछ।

कोरोनाको इन्डियन भेरियन्ट ४४ देशमाः डब्ल्यूएचओ

एजेन्सी। भारत आफैं त्रसित बनेको कोरोनाको दोस्रो लहर (इन्डियन भेरियन्ट) हालसम्म ४४ देशमा देखापरिसकेको विश्व स्वास्थ्य संगठन(डब्ल्यूएचओ)ले बताएको छ। यो भेरियन्ट भारतमा सर्वप्रथम अक्टोबरमा महाराष्ट्रमा फेला परेको थियो। कोरोनाको इन्डियन भेरियन्ट निकै खतरनाक रहेको पनि डब्ल्यूएचओले बताएको छ। भारतमा तीव्र गतिमा फैलिएको कोरोना यही भेरियन्ट हो। यसको संक्रमण क्षमता पनि अधिक रहेको डब्ल्यूएचओ बताउँछ।

कोरोनाको इन्डियन भेरियन्ट ४४ देशमाः डब्ल्यूएचओ

एजेन्सी। भारत आफैं त्रसित बनेको कोरोनाको दोस्रो लहर (इन्डियन भेरियन्ट) हालसम्म ४४ देशमा देखापरिसकेको विश्व स्वास्थ्य संगठन(डब्ल्यूएचओ)ले बताएको छ। यो भेरियन्ट भारतमा सर्वप्रथम अक्टोबरमा महाराष्ट्रमा फेला परेको थियो। कोरोनाको इन्डियन भेरियन्ट निकै खतरनाक रहेको पनि डब्ल्यूएचओले बताएको छ। भारतमा तीव्र गतिमा फैलिएको कोरोना यही भेरियन्ट हो। यसको संक्रमण क्षमता पनि अधिक रहेको डब्ल्यूएचओ बताउँछ।

कोरोनाको भारतीय भेरियन्ट चिन्ताजनक रहेको डब्ल्यूएचओ भनाइ

एजेन्सी। विश्व स्वास्थ्य संगठन(डब्ल्यूएचओ)ले कोरोनाको भारतीय भेरियन्टलाई विश्वस्तरमा 'चिन्ताजनक स्वरुप' को श्रेणीमा राखेको छ। यसअघि डब्ल्यूएचओले यो भेरियन्टलाई 'निगरानी स्वरुप' मा राखेको थियो। डब्ल्यूएचओ अधिकारीकाअनुसार भारतमा फैलिएको नयाँ भेरियन्टको प्रसार तीव्र रहेकाले यसको रोकथामबारे पनि चर्चा हुने गरेको छ। दैनिक चारलाखसम्म संक्रमित हुने नयाँ भेरियन्टका कारण भारतको स्वास्थ्य व्यवस्थामै चुनौती थपिएको छ।

८२ प्रतिशत कोरोना खोप धनी देशको कब्जामा : डब्ल्यूएचओ

१७ वैशाख, धनगढी । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) प्रमुखले कोरोनाविरुद्धको खोपमा धनी देशले कब्जा जमाएको टिप्पणी गरेका छन् । विश्वमा धनी देशसँग ८२ प्रतिशत खोप रहेको तर गरिब देशको पहुँचमा ०.३ प्रतिशत मात्र रहेको डब्ल्यूएचओ भनाइ छ । एक कार्यक्रममा डब्ल्यूएचओ प्रमुख टेड्रोस अधानोम ग्रेब्रेयससले सो अभिव्यक्ति दिएका हुन् । उनका अनुसार विश्वभर अझै पनि […]