एनआईसीको नयाँ वर्ष योजनाः डिजिटल भुक्तानीमा २०% सम्म छुट तथा नगद फिर्ता

काठमाडौं । एनआईसी एशिया बैंकले डिजिटल भुक्तानीमा २० प्रतिशतसम्मको आकर्षक छुट तथा नगद फिर्ताको योजना सार्वजनिक गरेको छ । यस योजनाअन्तर्गत सस्तो डिल, ग्यापु मार्केट प्लेस र स्टप ग्र्यावबाट वैशाख ३ सम्म विभिन्न सामग्रीहरूको खरिद गरी भुक्तानी गर्दा २० प्रतिशत वा अधिकतम १ हजार ५ सयसम्म नगद रकम फिर्ता हुने बैंकले जनाएको छ । बैंकले दराजसँग सहकार्य गर्दै ग्राहकहरूलाई ई–कमर्शमार्फत भुक्तानीमा २० प्रतिशत वा अधिकतम १ हजार ५ सयसम्म छुटको योजना समेत ल्याएको छ । नयाँ वर्षका बेला अझ बृद्धि हुने

सम्बन्धित सामग्री

भेस्पा र अप्रिलियामा नगद छुट योजना

चाडपर्वको समय नजिकिँदै गर्दा नेपालका लागि भेस्पा र अप्रिलियाको आधिकारिक वितरक दुगड ब्रदर्स एन्ड सन्सले नगद छुट योजना ल्याएको छ ।  कम्पनीले कुनै पनि भेस्पा वा अप्रिलियाको खरिदमा ४० हजार रुपैयाँ नगद...

सेन्साईको टिभी खरिदमा नगद छुट

जापानमा इन्जिनियरिङ गरिएको नेपाली इलेक्ट्रोनिक्स ब्राण्ड सेन्साईले विश्वकप च्याम्पियन अफर नामक योजना ल्याएको छ । योजनाअन्तर्गत ग्राहकहरुले सेन्साई टेलिभिजनको खरिद गर्दा ३० हजार १०० सम्मको आकर्षक नगद छुट प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ । साथसाथै १ भाग्यशाली ग्राहकले बम्पर उपहारअन्तर्गत ६५ इन्चको फोरके वेबओएस टेलिभिजन पनि जित्न सक्नेछन् । ग्राहकले आफूलाई बम्पर उपहारमा सहभागी […]

हुन्डाइको गाडी किन्दा ५ लाखसम्म नगद छुट

हुन्डाई अटोमोवईल्सको आधिकारीक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले आउँदै गरेको दशैँ, तिहार र छठलाई मध्यनजर गर्दै हुन्डाई फेस्टिभ डिलाइट २०७९ योजना ग्राहकहरु माझ ल्याएको छ । यो ग्राहकमुखि योजना भाद्र ३० गतेदेखि सुरु भएको कम्पनीले जनाएको छ ।  यस योजना अन्तर्गत, ग्राहकहरुले रु.५,००,००० सम्मको आकर्षक नगद छुटका साथै स्क्यान कार्ड मार्फत् थप १५०,००० लाख सम्मको नगद छुट पनि पाउन सक्नेछन् । साथै यो योजनामा ग्राहकहरुले गाडी खरिद गर्दा १ वर्षसम्मको निःशुल्क बीमा पाउनेछन् । सबै हुन्डाई गाडीहरु ३ वर

नगद लाभांश वितरण गर्न खुकुलो

कोभिडको समयमा दिएका कर्जा छुट र म्याद थपका सुविधा राष्ट्र बैंकले खोसेसँगै नगद लाभांशमा लगाइएको अंकुश पनि हटाइयो बैंकहरूमा लगानीयोग्य पुँजीको अभाव बल्झिरहेको समयमा नेपाल राष्ट्र बैंकले नगद लाभांश वितरणमा लगइएको...

नयाँ वर्षमा ग्रेटवाल मोटरको नगद छुट अफर

ग्रेटवाल मोटर (जिडब्लुएम) नेपालले नयाँ वर्ष २०७९ को अवसरमा ग्राहक लक्षित नयाँ योजना सार्वजनिक गरेको छ ।योजनअन्तर्गत ग्राहकले ४ लाख रुपैयाँसम्मको नगद छुट, निःशुल्क एक्सेसोरिज र एक्स्चेन्ज बोनस, निःशुल्क इन्स्योरेन्स, रोड ट्याक्स, स्पट भ्यालुएसन र कुनै पनि जिडब्लुएम गाडीको टेस्ट ड्राइभ गर्दा फ्री बिजहरू पर्छन् । यो योजना हाभाल एच– ६, हाभाल जोलायन र पोअर […]

निसान किक्समा ३ लाख ५० हजार नगद छुट

नेपालका लागि निसानको आधिकारिक वितरक पायोनियर मोटोकर्पले नयाँ वर्ष २०७९ को अफरको रुपमा एउटै गाडी निसान किक्समा ३ लाख ५० हजार नगद छुट अफर ल्याएको छ । कम्पनीले एक वर्ष सम्मको इन्स्योरेन्स र सडक कर छुट दिने जनाउँदै समग्रमा ४ लाख ५२ हजारको छुट उपलब्ध हुने बताएको छ । कुनै पनि ब्रान्डको पुरानो गाडीसँग नयाँ […]

निसान किक्समा ३ लाख ५० हजार नगद छुट

निसानको नेपालका लागि आधिकारिक वितरक पायोनियर मोटोकर्पले नयाँ वर्ष २०७९ को अफरको रुपमा एउटै गाडी निसान किक्समा ३ लाख ५० हजार नगद छुट अफर ल्याएको छ । सो अफरमा कम्पनीले १ वर्ष सम्मको इन्स्योरेन्स र सडक कर छुट दिने जनाएको छ । समग्रमा ४ लाख ५२ हजारको छुट उपलब्ध हुने कम्पनीको भनाइ छ ।कुनै पनि ब्रान्डको पुरानो गाडीसँग नयाँ निसान किक्स साट्न सकिने अफर समेत उपलब्ध रहेको जनाइएको छ । यसका लागि स्पट एक्सचेन्ज र भ्यालुएसन उपलब्ध हुने कम्पनीको भनाइ छ । सो अफर अप्रिल ३० अर्थात बैशाख १७ सम्म लागू हुनेछ ।

‘सुजुकी ह्याप्पी न्यु कार’ योजना सार्वजनिक, २ लाखसम्म नगद छुट

यो योजनाअन्तर्गत ग्राहकले २ लाख रुपैयाँबराबरको नगद छुट र १ लाख २५ हजार रुपैयाँ एक्सचेन्ज बोनस पाउनेछन् । साथै, एक वर्षको सवारी बीमा र स्क्र्याच कार्डमार्फत ७५ हजार अतिरिक्त छुट पाउन सक्नेछन् ।

याडिया इलेक्ट्रिक स्कुटरले ल्यायो दशैं अफर, २५ हजारसम्मको नगद छुट

काठमाडौं । याडियाका प्रिमियम इलेक्ट्रिक स्कुटरले दशैंको अवसर पारेर छुट योजना सार्वजनिक गरेको छ । याडियाको आधिकारीक विक्रेता कुजु नेपालले याडिया इलेक्ट्रिक स्कुटरको खरिदमा २५ हजार नगद छुट र २ वटा हेलमेट निःशुल्क दिने योजना ल्याएको जनाएको हो ।कुजु नेपालका सञ्चालक उमिद श्रेष्ठले विद्युतीय सवारी साधनमा ग्राहकको राम्रो आकर्षण रहेको समयमा प्रिमियम स्कुटरमा राम्रो छुट अफर गरेको बताए ।कम्पनीले यस बाहेक स्कुटर किन्ने ग्राहकलाई २ हजार रुपैयाँ बराबरको फुड भौचरको साथै, व्याज नलाग्ने स्कीम पनि दिएको छ । जसमा

दशैंमा मोटरसाइकल किन्न डाउन पेमेन्ट नचाहिने, १२ हजारसम्म नगद छुट

काठमाडौं । चाडपर्व नजिकिएसँगै विभिन्न मोटरसाइकल बिक्री गर्ने कम्पनीहरुले ग्राहक केन्द्रित योजना सर्वाजनिक गरिरहेका छन् । अहिलेसम्म बजाज, होन्डा, यामाहा, टीभीएस, हिरो, सुजुकी लगायत कम्पनीले स्कीम घोषणा गरेका छन् । कम्पनीहरुले घोषणा गरेको अफर योजनामा सबैभन्दा बढी नगद छुट सुजुकीले दिने छ भने धेरै बिक्री गर्ने ब्राण्डमा बजाजले सबैभन्दा धेरै नगद छुटको घोषणा गरेको छ […] The post दशैंमा मोटरसाइकल किन्न डाउन पेमेन्ट नचाहिने, १२ हजारसम्म नगद छुट appeared first on Meroauto.