नेपालसहित ३ मुलुक विकासशील मुलुकमा स्तरोन्नति हुन सिफारिस

१५ फागुन, काठमाडौं । संयुक्त रास्ट्रसंघ मातहतको विकास नीतिसम्बन्धी समितिबाट नेपालसहित तीन मुलुक स्तरोन्नतिका लागि सिफारिस भएका छन् । नेपाल, लाओस र बङ्गलादेश अतिकम विकसित मुलकबाट विकाससिल मुलुकमा स्तरोन्नति हुन सिफारिसमा परेका हुन् । स्तरोन्नति हुन कम्तिमा तीन क्षेत्रमा तोकिएको मापदण्ड पूरा गर्नु पर्छ । संयुक्त रास्ट्रसङ्घका लागि नेपालको स्थायी नियोगले जनाएअनुसार समितिबाट भएको सिफारिसलाई […]

सम्बन्धित सामग्री

विकासशीलमा स्तरोन्नति हुन ढिलाइ गर्न आग्रह

अतिकम विकसित मुलुकबाट विकासशील मुलुकमा स्तरोन्नति हुन नेपालले केही समय थप्नुपर्ने आवाज उठेको छ । अतिकम विकसित मुलुकको रुपमा पाउँदै आएका सुविधाहरू गुम्ने भएपछि निजी क्षेत्रका अगुवा तथा अर्थविद्हरूले थप केही वर्ष स्तरोन्नति गर्न नहुने सुझाव दिएका हुन् ।नेपाली गरिब हुने तर देश कसरी धनी हुने कुरा तर्कसंगत नहुने उनीहरुको भनाइ छ । यद्यपि, संयुक्त […]

विकासशील मुलुकमा स्तरोन्नतिपछिका चुनौती

संयुक्त राष्ट्रसंघको ७६औं महासभाको ४०औं पूर्ण बैठकले नेपाललाई अतिकम विकसित मुलुकबाट स्तरोन्नति गर्ने प्रस्ताव सर्वसम्मतिले पारित गरेसँगै अबको पाँच वर्षमा नेपाल विकासशील मुलुकमा स्तरोन्नति हुने भएको छ । संयुक्त राष्ट्रसंघले मानव सम्पत्ति सूचकांक र आर्थिक एवं पर्यावरणीय जोखिम सूचकांकका आधारमा नेपालको प्रस्ताव अनुमोदन गरेको हो । अल्पविकसित मुलुकबाट स्तरोन्नति हुन चाहिने तीनमध्ये दुुई सर्त पूरा […]

नेपाल अतिगरीब देशबाट विकासशील देशमा रुपान्तरण

झण्डै आधा शताब्दीपछि नेपाल अति कम विकसित मुलुक (एलडीसी)बाट विकासशील मुलुकमा उक्लिने पक्का भएको छ । संयुक्त राष्ट्रसङ्घको महासभाले नेपाललाई अति कम विकसित मुलुकबाट स्तरोन्नति गर्ने प्रस्तावलाई अनुमोदन गरेको छ । प्रस्ताव पारित भएसंगै नेपाल करिब ५५ वर्षपछि अति कम विकसित मुलुकको सूचीबाट विकासशीलमा स्तरोन्नति हुने भएको हो । नेपाल सन् १९७१ देखि राष्ट्रसंघको अतिकम विकसित …

नेपाल विकासशील मुलुकमा स्तरोन्नति

काठमाडौं, मंसिर १० । संयुक्त राष्ट्रसङ्घको महासभाले नेपाललाई विकासशील मुलुकमा स्तरोन्नति गर्न गरिएको प्रस्ताव पारित गरेको छ । बुधबार बसेको महासभाको ४०औँ पूर्ण बैठकले सन् २०२६ सम्ममा विकासशील मुलुकमा स्तरोन्नति गर्ने ऐतिहासिक प्रस्ताव सर्वसम्मत पारित गरेको अमेरिकास्थित नेपालको संयुक्त राष्ट्रसङ्घीय मिसनको कार्यालयले जनाएको छ । सो अवसरमा संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि अमृतबहादुर राईले […]

नेपाल विकासशील मुलुकमा स्तरोन्नति

संयुक्त राष्ट्रसङ्घको महासभाले नेपाललाई विकासशील मुलुकमा स्तरोन्नति गर्न गरिएको प्रस्ताव पारित गरेको छ । बुधबार बसेको महासभाको ४० औँ पूर्ण बैठकले सन् २०२६ सम्ममा विकासशील मुलुकमा स्तरोन्नति गर्ने ऐतिहासिक प्रस्ताव सर्वसम्मत पारित गरेको अमेरिकास्थित नेपालको संयुक्त राष्ट्रसङ्घीय मिसनको कार्यालयले जनाएको छ ।सो अवसरमा संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि अमृतबहादुर राईले महासभामा बोल्दै नेपालको स्तरोन्नतिका लागि विकास सुधारका लागि विकास साझेदारबाट प्राप्त हुने सहयोगमा वृद्धि तथा सहजी

नेपाल विकासशील मुलुकमा स्तरोन्नति

नेपाल विकासशील मुलुकमा स्तरोन्नति हुने भएको छ । संयुक्त राष्ट्रसंघको विकास नीति समिति (सिडिपी)ले नेपाललाई अतिकम विकसित मुलुक (एलडिसी)बाट विकासशील मुलुकमा स्तरोन्नतिका लागि सिफारिस गरेको हो । सिडिपीले नेपाललाई ५...

विकासशील मुलुकमा स्तरोन्नति हुँदै नेपाल

संयुक्त राष्ट्रसंघीय विकास नीति समितिको बैठकमा नेपालद्वारा आफू तयार रहेको प्रस्ताव पेस, सन् २०२४ बाट स्तरोन्नति हुने निर्णयको सम्भावना नेपाल अल्पविकसित देशबाट विकासशील देशमा स्तरोन्नति हुने भएको छ । संयुक्त राष्ट्रसंघीय विकास...

नेपाल विकासशील मुलुकमा स्तरोन्नति हुने

काठमाडौं । सन् २०२२ सम्ममा नेपाल अतिकम विकसित मुलुकको समूहबाट विकासशील मुलुकमा स्तरोन्नति हुने बताइएको छ