बझाङ बाढीपहिरो अपडेट : २३ अझै बेपत्ता, ७ घर पूर्ण क्षति, १७० परिवार विस्थापित

बझाङ : बझाङमा बाढी, पहिरोले घर भत्किँदा २३ जना अझै बेपत्ता छन्। थलारा गाउँपालिका- ४ डिक्लाको शीतल भन्ने ठाउँमा आएको पहिरोले २३ परिवारको विपत्ति पारेको छ।पहिरोबाट बेपत्ता हुनेहरूमा उजली पार्की, हासु पार्की, आयसु पार्की, हिमा पाकीर्, सिमा पार्की, हर्क सार्की, धनगिरि सार्की, सीता सार्की, प्रभा सार्की, भूमिका सार्की, इस्वरा देवि सार्की, संजिव सार्की, सर्मिला सार्की, सुवास सार्की, विकास सार्की, मिकेस सार्की, मदन सार्की, कलु सार्की, एलिसा सार्की, कम्मा सार्की, सबिना सार्की, सरोज सार्की, सिम्जिबि सार्क

सम्बन्धित सामग्री

गौमुलमा गएको पहिरोले १२ परिवार विस्थापित

लगातारको वर्षापछि आएको पहिरोका कारण बेहरीका ५ र ढल्काँडाका ७ गरि १२ परिवार विस्थापित बनेका हुन्।...

टीकापुरमा बाढीबाट सात सय परिवार विस्थापित

काठमाडौँ,२६ असोज । लगातारको वर्षापछि आएको बाढीले कैलालीको टीकापुर नगरपालिकामा झण्डै सात सय परिवार विस्थापित भएका छन् । यस्तै जानकी गाउँपालिकामा ३६ परिवार विस्थापित भएका छन् । यीमध्ये ४७ घर पूर्णरुपमा क्षति भएको छ । विस्थापितका घरमा बाढीले क्षति पु¥याएपछि खानेपानी तथा शौचालयको समेत समस्या भएको छ । बाढी प्रभावित हुनेमा टीकापुरमा एक सय बढी […]

बाढीबाट सात सय परिवार विस्थापित

टीकापुर– लगातारको वर्षापछि आएको बाढीले कैलालीको टीकापुर नगरपालिकामा झण्डै सात सय परिवार विस्थापित भएका छन् । यस्तै जानकी गाउँपालिकामा ३६ परिवार विस्थापित भएका छन् । यिमध्ये ४७ घर पूर्णरुपमा क्षति भएको छ । विस्थापितका घरमा बाढीले क्षति पुर्‍याएपछि खानेपानी तथा शौचालयको समेत समस्या भएको छ ।  बाढी प्रभावित हुनेमा टीकापुरमा एक सय बढी गर्भवती र […]

अफगानिस्तानमा डढेलोबाट आठ सयभन्दा धेरै परिवार विस्थापित

काठमाडौँ- अफगानिस्तानमा लागेको डढेलोबाट आठ सयभन्दा धेरै परिवार विस्थापित भएका छन् । मुलुकको उत्तरमा रहेको जावजवान प्रान्तको फैजाबाद जिल्लाको बाला मार्दियान गाउँमा केही दिनअघिबाट शुरु भएको डढेलोबाट आठ सय भन्दा बढी परिवार विस्थापित भएका स्थानीय प्रहरी अधिकारीहरुले बुधबार पुष्टि गरेका छन् । विस्थापित परिवारहरु जावजान प्रान्तको राजधानी शिबरघान सहर र छिमेकी बल्ख प्रान्ततर्फ प्रस्थान गरेको […]

विराटनगरमा बाढीका कारण १७५ परिवार विस्थापित

विराटनगर । अविरल वर्षासँगै आएको बाढीका कारण विराटनगर र कटहरीमा १७५ परिवार विस्थापित भएका छन् । सिंघिया खोलामा आएको बाढी बस्तीमा पस्दा १७५ परिवार विस्थापित भएका हुन् । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार विराटनगरमा ४५ र कटहरी गाउँपालिकामा १३० परिवार विस्थापित भएका हुन् । विराटनगर ८ मा २५ र विराटनगर २ मा २० परिवार विस्थापित […]

मोरङमा बाढीले एक जनालाई बगायो, १७५ परिवार विस्थापित

१४ असार, विराटनगर । अविरल वर्षासँगै आएकोफ बाढीका कारण विराटनगर र कटहरीमा १७५ परिवार विस्थापित भएका छन् । सिंघिया खोलामा आएको बाढी बस्तीमा पस्दा १७५ परिवार विस्थापित भएका हुन् । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक दीपक श्रेष्ठका अनुसार विराटनगरमा ४५ र कटहरी गाउँपालिकामा १३० परिवार विस्थापित भएका हुन् । विराटनगर ८ मा २५ […]

संखुवासभाको चिचिलामा पहिरोले १० परिवार विस्थापित

संखुवासभा :चिचिला गाउँपालिकामा पहिरोका कारण १० परिवार विस्थापित भएका छन्। लगातारको वर्षासँगै पहिरोले चिचिलाका विभिन्न स्थानमा गएको पहिरोबाट १० परिवार विस्थापित भएका हुन्। चिचिला गाउँपालिका वडा नं. १ मा ६ र ३ मा ४ परिवार विस्थापित भएको गाउँपालिकाका अध्यक्ष पासाङ नुर्व शेर्पाले बताए। पहिरोले वडा नं. १ को सोभाङ्मामा लाखबहादुर राई र हेमराज राईको परिवार विस्थापित भएका छन्। यस्तै चनौटेमा डम्बर राई, सवर्णकुमारी राई, शुभलक्ष्मी राई र किरण राईको परिवार विस्थापित भएका छन्। वडा नं. ३ मु

कैलालीमा १५ सय परिवार विस्थापित

बेमौसमको भारी वर्षासँगै आएको बाढीले कैलालीको पूर्वी क्षेत्रमा करिब १५ सय परिवार विस्थापित भएका छन् । टीकापुर नगरपालिका र जानकी गाउँपालिकामा गरी उक्त संख्यामा परिवार विस्थापित भएका हुन् ।टीकापुर नगरपालिकाका विपद् व्यवस्थापन शाखा प्रमुख निर्मला चौधरीले आंशिक रुपमा भत्किएको घर पनि पुननिर्माण नगरी बस्न नसकिने स्थिति रहेको बताइन् । उनले नगरपालिकाको टोली बाढीमा गाउँ पस्न […]

बाढीले दुई घर पुरिए, सात परिवार विस्थापित

डम्बर बुढा मगर बागलुङ । बागलुङको ढोरपाटन नगरपालिका २ टारीखेतमा भलसहित आएको बाढीले दुई घर डुबाएको छ भने सात परिवार विस्थापित भएका छन् । गएराति मुसलधारे वर्षासँगै आएको भेलले स्थानीय तमबहादुर महत र खिमबहादुर रसाईलीको घर पूर्ण रुपमा डुबाएको हो । घर डुबानमा परे पनि मानविय क्षती भने भएको छैन । परिवारका सबै सदस्यलाई सुरक्षीत […]

बाढीले रौतहटमा तीन सय परिवार विस्थापित

लगातार तीन दिन परेको पानीले आएको बाढी र डुबानमा परी रौतहटमा करिब तीन सय परिवार विस्थापित भएको देखिएको छ।...