सरकार ढाल्ने चलखेलमा छ काँग्रेस : प्रमुख सचेतक बर्तौला

नेकपा (एमाले) का प्रमुख सचेतक महेशकुमार बर्तौलाले नेपाली काँग्रेसले राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्वमाथि प्रहार गरेर वर्तमान सरकार ढाल्ने प्रयासमा लागेको आरोप लगाउनुभएको छ । आइतवार संसद भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

सम्बन्धित सामग्री

काँग्रेस प्रमुख सचेतक लेखक भारतमा सम्मानित

नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखक भारतमा सम्मानित हुनुभएको छ । लखनउ विश्वविद्यालयले विश्वविद्यालयबाट अध्ययन गरी काँग्रेसको प्रमुख सचेतक तथा राजनीतिको माध्यमबाट समाजमा योगदान पुर्‍याएको भन्दै सम्मान गरेको हो ।

कोसी प्रदेशमा काँग्रेस दुई पक्षमा

माेरङ – कोसी प्रदेशमा काँग्रेस दुई पक्षमा। कार्कीद्धारा मध्यावधि रोक्न मुख्यमन्त्रीमा दाबेदारी, प्रमुख सचेतक राई भन्छन्, यो विद्रोह हो। कोसी प्रदेशको मुख्यमन्त्रीमा केदार कार्कीले प्रदेशमा देखिएको अन्यौलता चिर्न मुख्यमन्त्रीमा दावेदारी पेश गरेको बताएका छन्। बिहीबार विराटनगरस्थित प्रदेश प्रमुखको कार्यालयमा दाबेदारी पेश गरेपछि कार्कीले मध्यावधिको चुनौति रोक्नका लागि र प्रदेशलाई निकास दिन अघि बढेको बताएका छन्। […]

राष्ट्रपतिको विवेकहीन निर्णय : काँग्रेस

नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकलाई फिर्ता गरेर राष्ट्रपतिले विवेकहीन निर्णय गरेको सत्तारुढ दल नेपाली काँग्रेसले ठहर गरेको छ । काँग्रेस संसदीय दलकी प्रमुख सचेतक चित्रलेखा यादवले राष्ट्रपतिको कदमको आफ्नो पार्टीले प्रतिवाद गर्ने पनि बताइन् ।रातोपाटीसँगको संक्षिप्त कुराकानीमा यादवले भनिन्, ‘ नागरिकता विधेयक फिर्ता पठाएर राष्ट्रपतिले गलत गर्नुभयो । वर्षौँदेखि नागरिकता नपाएकाहरुलाई नागरिकता पाउने गरी सरकारले कानुन बनाएर पठाएको थियो । त्यो फिर्ता पठाउनु उहाँको विवेक

काँग्रेस संसदीय दलको प्रमुख सचेतकमा चित्रलेखा यादव

नेपाली काँग्रेसका सभापति तथा संसदीय दलको नेतासमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले संसदीय दलका पदाधिकारी नियुक्त गरेका छन् । बुधबार उनले काँग्रेस संसदीय दलको प्रमुख सचेतकमा चित्रलेखा यादवलाई नियुक्त गरेका हुन् ।यसअघि प्रमुख सचेतक रहेका बालकृष्ण खाण गृहमन्त्री भएपछि सो पद रिक्त थियो । त्यस्तै, सचेतकमा मीनबहादुर विश्वकर्मालाई नियुक्त गरिएको छ । यसअघि सचेतक रहेकी पुष्पा भुसाल उपसभामुख निर्वाचित भएपछि सो पद रिक्त थियो ।

सभामुख सापकोटा दलका प्रमुख सचेतकसँग परामर्शमा

सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधि सभाको बैठक बोलाउनुअघि दलका प्रमुख सचेतक र सचेतकहरुसँग छलफल गरिरहेका छन् । नयाँ बानेश्वस्थित संसद भवनमा काँग्रेस र माओवादी केन्द्रका प्रमुख सचेतक तथा सचेतक, संघीय संसदका महासचिव लगायत बिच परामर्श भइरहेको सभामुखको सचिवालयले जनाएको छ । बैठकमा एमालेका प्रतिनिधि भने सहभागी छैनन् । आज बिहान ११ बजेका लागि बोलाइएको बैठक २ घण्टा बितिसक्दा पनि सुरु हुन सकेको छैन् । सभामुखले अर्थमन्त्री जनार्दन शर्मालाई प्रतिनिधि सभामा बोल्न दिने अनौपचारिक खबर आएपछि एमालेले प्रति

काँग्रेस संसदीय दलको बैठक मंगलबार बस्ने

पछिल्लो विकसित राजनीतिक घटनाक्रमका विषयमा छलफल गर्न नेपाली काँग्रेसले संसदीय दलको बैठक बोलाएको छ ।मंगलबार बिहान ९ बजे संघीय संसद भवन, नयाँ बानेश्वरस्थित ल्होत्से हलमा  बैठक बस्ने गृहमन्त्री तथा काँग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले जानकारी दिए ।बैठकमा प्रधानन्यायाधीश माथिको महाअभियोग र एमसीसीका विषयमा छलफल हुने उनले रातोपाटीलाई जानकारी दिए ।

काँग्रेस संसदीय दलको बैठक आज : देउवाले बिफ्रिङ गर्ने

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेस संसदीय दलको बैठक बस्दै छ । शनिबार दिउँसो  २ बजे बानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा बैठक बस्न लागेको काँग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाणले जानकारी दिए ।बैशाख २७ गते बस्ने प्रतिनिधिसभाको बैठकका सन्दर्भमा रणनीति बनाउन बैठक बस्न लागेको उनको भनाइ छ । २७ गते विश्वासको मत लिने  प्रधानमन्त्री केपी शर्मा ओलीको तयारी छ ।प्रधानमन्त्री ओलीलाई विश्वासको मतमा विफल पार्ने काँग्रेसको निर्णय छ ।मंगलबार बसेको पार्टी पदाधिकारी बैठकले

संविधानविपरीत मुख्यमन्त्रीको सपथले मुठभेड निम्त्यायो : प्रमुख सचेतक खान

नेपाली काँग्रेस लुम्बिनी प्रदेशका संसदीय दलका प्रमुख सचेतक फखरुद्दीन खानले शंकर पोखरेलले संविधानविपरीत मुख्यमन्त्रीको सपथ लिएको आरोप लगाएका छन् । खानले लुम्बिनी प्रदेशमा नेकपा एमालेको बहुमत गुमिसकेको अवस्थामा संविधानको धारा १६८ को १ लाई गलत व्याख्या गरी सरकार बनाएर शंकर पोखरेललाई मुख्यमन्त्रीमा नियुक्त गर्नु संविधानविपरीत कदम भएको बताएका हुन् ।रातोपाटीसँग कुराकानी गर्दै खानले भने, ‘हामीसँग बहुमत सदस्य भएको अवस्था अल्पमतको पार्टीलाई सपथग्रहण गराउने कार्य अलोकतान्त्रिक हो । यसले भोलिका

मुख्यमन्त्रीलाई विश्वासको मत दिने नदिनेबारे छलफल गर्न कर्णालीमा काँग्रेस बैठक

काठमाडौं । कर्णाली प्रदेशसभामा मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले विश्वासको मत लिने भएपछि आवश्यक रणनीति बनाउन प्रमुख प्रतिपक्षी नेपाली काँग्रेस संसदीय दलको बैठक बसेको छ । काँग्रेस संसदीय दलका प्रमुख सचेतक हेमबहादुर शाहीका अनुसार शुक्रबार विहान ९ बजेबाट दलको बैठक बसेको हो । शुक्रबार नै बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री शाहीले विश्वासको मत लिने कार्यसूची छ । ४० सदस्यीय कर्णाली प्रदेशसभाका सदस्य मध्ये माओवादी केन्द्रबाट निर्वाचित धर्मराज रेग्मी एमालेमा प्रवेश गरेपछि ३९ सदस्यीय बनेको छ । प्र

नेपालमा कम्युनिष्ट पार्टी निभ्ने बेलाको दियो :  प्रमुख सचेतक खाण

काठमाडौं । नेपाली काँग्रेस केन्द्रीय सदस्य तथा संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाण प्रधानमन्त्री केपी शर्मा ओलीले कम्युनिष्ट सरकार हैन राज्य स्थापना गर्न चाहेको आरोप लगाएका छन् । रुपन्देहीमा नेपाली काँग्रेस केन्द्रीय महिला विभागको प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रममा सम्बोधन गर्दै खाणले ओली सरकारको तीन वर्षे चरित्र हेर्दा कम्युनिष्ट राज्य स्थापना गर्न चाहने खालको भएको बताए ।नेपालमा कम्युनिष्ट पार्टी निभ्न बेलाको दियो जस्तै भएको बताए । खाणले भने, 'जति सुकै उज्यालो र शक्तिशाली देखिए पनि कम्यु