नागढुंगा नौबिसे सडकखण्डमा बिहानैदेखि जाम, ‘जथाभावी ओभरटेक’ नगर्न प्रहरीको अनुरोध

काठमाण्डौ – काठमाण्डौसँग जोडिएको मुख्य राजमार्ग नागढुंगा नौबिसे सडकखण्डमा बिहानैदेखि जाम छ । यात्रु र गाडीको चाप बढेसँगै ठाउँ ठाउँमा गाडी पनि बिग्रिरहेकाले जाम बढेको ट्राफिक प्रहरीले जनाएको छ । बिहान सुरुङ मार्ग नजिकै बिग्रिएको गाडी हटाएर गाडी पास गराए पनि फेरि अर्को गाडी बिग्रिएकाले जाम बढेको नागढुंगाका ट्राफिक प्रहरी निरिक्षक टपेन्द्रबहादुर खत्रीले जानकारी दिनुभयो । उहाँका अनुसार अहिले गाडीको लाइन बाडभञ्याङसम्मै आइपुगेको छ ।  दशैँका लागि गाउँ घर जानेको चाप बढेसँगै केही दिन यता यो सडकखण्डमा ...

सम्बन्धित सामग्री

नागढुंगा सुरुङमार्ग निर्माणमा ढिलाइ

निर्माणाधीन नागढुंगा सुरुङमार्ग आयोजना सञ्चालनमा आउन अझै एक वर्ष लाग्ने भएको छ।

अनिश्चिततातर्फ नागढुंगा सुरुङमार्ग

नागढुंगा सुरुङमार्ग आयोजना प्रभावितक्षेत्रका स्थानीयको अवरोधका कारणले नागढुंगा सुरुङमार्ग तीन सातादेखि अनिश्चिततातर्फ धकेलिएको छ।...

निर्माणाधीन नागढुंगा सुरुङमार्गको अवरोध हट्यो

स्थानीय समस्याले केही समय अवरुद्ध बनेको नागढुंगा–नौबिसे सुरुङमार्गको निर्माण कार्य पुनः सुरु गरिएको छ । सुरुङमार्गको पूर्वी पोर्टलको ८३ मिटरमाथि खाडल परेको थियो भने नौवटा घर चर्किएका थिए । भौतिक पूर्वाधार तथा...

नागढुंगा सुरुङमार्गको काम आधा मात्रै सकियो

१३ चैत, काठमाडौं । आगामी वैशाख महिनाभित्र निर्माण सम्पन्न गरिसक्नुपर्ने नागढुंगा सुरुङमार्ग निर्माणको काम आधामात्रै सकिएको छ । कुल आयोजनामा अहिलेसम्म ५०.१५ प्रतिशत भौतिक निर्माणको काम सकिएको नागढुंगा सुरुङमार्ग निर्माण आयोजनाले जनाएको छ । अहिलेसम्म आयोजनाको कुल बजेटमध्ये ५४.३९ प्रतिशत रकम खर्च भइसकेको छ । ४ कात्तिक २०७६ मा सुरुङमार्ग आयोजना निर्माण सुरु भएपनि मुआब्जासहित […]

नागढुंगा सुरुङमार्ग समयमा नै निर्माण असम्भव

काठमाडौं, कात्तिक २८ । देशकै पहिलो र बहुप्रतिष्ठित काठमाडौं उपत्यकाबाट बाहिरिने र भित्रने निर्माणाधीन नागढुंगा सुरुङमार्गको निर्धारित समयमा निर्माण सम्पन्न नहुने भएको छ । धादिङ सिस्नेखोलादेखि काठमाडौं सतुंगल जोड्ने निर्माणाधीन नागढुंगा सुरुङमार्ग तोकिएको अवधिमा नसकिने देखिएको हो । हालसम्म आयोजनाको समग्र भौतिक निर्माणको काम ४४ प्रतिशत सम्पन्न भएको छ । आयोजनाको निर्माण अवधि अब करिब […]

अर्को साउनदेखि नागढुंगा सुरुङमार्गमा गाडी

काठमाडौं । काठमाडौं उपत्यकाबाट बाहिरिने र भित्रने मुख्य नाका नागढुंगा–नौबिसे सुरुङमार्गमा अर्को साउनदेखि गाडी कुदाउन सकिने भएको छ । निर्माण आयोजनाका अनुसार आगामी वर्षसम्म सुरुङमार्गको काम सकेर गाडी कुदाउन मिल्नेगरी काम भइरहेको छ । नागढुंगा–नौबिसे सुरुङमार्ग आयोजनाका निर्देशक नरेशमान शाक्यले लक्ष्य पूरा गर्न अहिले दुई सिफ्टमा फुल फ्लेजमा काम भइरहेको बताएका छन् । शाक्यले हाल […]

कहिले सकिएला नागढुंगा सुरुङमार्ग ?

काठमाडौं । काठमाडौं भित्रने र बाहिरिने मुख्य नाका रहेको नागढुंगा सुरुङमार्गको ५३ प्रतिशत काम सम्पन्न भएको छ ।विभिन्न विकास पूर्वाधारको निर्माणअन्तर्गत नागढुंगा सुरुङमार्गको काम धमाधम भएको हो । अब सुरुङको सबै काम सम्पन्न गर्न ४७ प्रतिशत काम बाँकी रहेको आयोजना निर्देशक नरेशमान शाक्यले बताए । सुरुङमार्ग समयमा नै सम्पन्न हुन भने केही कठिन देखिएको छ […] The post कहिले सकिएला नागढुंगा सुरुङमार्ग ? appeared first on राजधानी राष्ट्रिय दैनिक.

साउनभित्र नागढुंगा  सुरुङ छेड्ने काम सम्पन्न हुने

निर्माणाधीन नागढुंगा सुरुङमार्गको मुख्य सुरुङ ०७९ साउनसम्ममा छेडिने (ब्रेक थ्रू) भएको छ । ०७८ चैतभित्रमा अडिट टनेलहरू निर्माण सक्ने कार्ययोजना रहेको नागढुंगा सुरुङमार्ग निर्माण आयोजना प्रमुख नरेशमान शाक्यले जानकारी दिए । अडिट...

पहिराेका कारण नागढुंगा नौबिसे सडकखण्ड अवरुद्ध

धादिङ । त्रिभुवन राजपथ अन्तर्गत नागढुंगा नौबिसे खण्ड पनि अवरुद्ध भएको छ । नागढुंगा नजिकै चिसोपानी धारो आसपासमा गएको पहिरोका कारण विहान ९ बजेदेखि सडक अवरुद्ध भएको हो । सडक अवरुद्ध भएपछि राजधानी छिर्ने र बाहिरिने सबै सवारी साधनहरु रोकिएका छन् । बर्षा जारी रहेकोले पहिरो पन्छाउन कठिनाई भईरहेको थानकोट प्रहरीले जनाएको छ ।

पहिराले नौबिसे–नागढुंगा सडकखण्ड अवरुद्ध

त्रिभुवन राजपथअन्तर्गत नौबिसे–नागढुंगा सडकखण्डको सिस्नेखोलामा पहिरा खस्दा राजमार्ग अवरुद्ध भएको छ । सिस्नेखोला र खत्रीपैवा बीचका भागमा सडकमाथिबाट पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको इलाका प्रहरी कार्यालय खानीखोलाका प्रहरी प्रमुख रुपा...